मंसिर २७, २०८१ बिहीबार | २०:०६:२२
तेश्रो दिन निरजलाई एकल अग्रता एनएसएल चैतमा सुरु हुने युएई जाने यु-१९ क्रिकेट टोलीको बिदाइ मैत्रीपूर्ण खेलमा बालेनको गोल युएईका बसिर अहमद चितवनमा क्यालिकटसँग पराजित हुँदै बाहिरियो गण्डकी काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय तेश्रो दिन निरजलाई एकल अग्रता एनएसएल चैतमा सुरु हुने युएई जाने यु-१९ क्रिकेट टोलीको बिदाइ मैत्रीपूर्ण खेलमा बालेनको गोल युएईका बसिर अहमद चितवनमा क्यालिकटसँग पराजित हुँदै बाहिरियो गण्डकी काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय

युएई जाने यु-१९ क्रिकेट टोलीको बिदाइ

युएई जाने यु-१९ टोली, तस्विरः सरोज सापकोटा/ खेलाडी ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एसिसी यु-१९ महिला एसिया कपका लागि युएई जाने टोलीको बिदाइ गरेको छ ।

आइसिसी यु-१९ विश्वकप एसिया छनोट च्याम्पियनका हैसियतमा नेपाल एसिया कप खेल्दैछ । टोलीको नेतृत्व पूजा महतोले गर्नेछिन ।

प्रतियोगिता मंसिर ३० देखि पुस ७ सम्म युएईमा हुँदैछ । समूह ‘बी’मा नेपाल, भारत र पाकिस्तान छन् । नेपालले पुस १ मा पाकिस्तान र २ मा भारतको सामना गर्नेछ ।

नेपाली टोली

पूजा महतो (कप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, सोनी पाख्रिन (उपकप्तान), कुसुम गोदार, सावित्रा धामी, एलिसाकुमारी यादव (विकेटकिपर), कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत


भिडियो
सुदूरपश्चिमविरुद्धको हार सोचेको पनि थिएनौं Sher Malla
ASIA CUP मा पनि WORLD CUP QUILIFIER मा जस्तै प्रदर्शन गर्छौः महिला यु–१९ टिमकी कप्तान POOJA MAHATO
टियु मैदानमा रन बनाउन निकै गाह्रो छः Stephen Eskinazi
यो खेल सुपर ओभरमा जानै हुँदैन थियौः Bipin Khatri
सुपर ओभरको बलिङमा चुक्यौंः Sandeep Lamichhane
विदेशी खेलाडीसँग खेल्दा धेरै सिक्न पाइन्छः Dipesh Kandel
बाहिरियो लुम्बिनी । कप्तान भन्छनः प्रतियोगिता सोचेको जस्तो भएन । Rohit K Paudel