चैत्र ६, २०८२ शुक्रबार | १६:३४:१०
न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी

जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं

फाइल तस्विर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहिबारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङको निर्णय लिए ।

काठमाडौं जित निकाल्दै प्लेअफको सम्भावनालाई जिवितै राख्ने सोचमा छ । यसअघि अघि चितवन राइनोजसँग ५ विकेट र सुदूरपश्चिम रोयल्ससँग ७३ रनले पराजित काठमाडौंले कर्णालीलाई तीन विकेट र लुम्बिनीलाई १८ रनले हराएकाे थियो ।

 काठमाडौंलाई पराजित गरे जनकपुरले प्लेअफ सम्भावनालाई बलियो बनाउने छ ।

सुरुआती चार खेलमा जित दर्ता गरेको जनकपुर पछिल्लो खेलमा भने पराजित भएको थियो । जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई समान आठ विकेट, पोखरा एभेन्जर्सलाई सात विकेट र लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको थियो । टोली सुदूरपश्चिमसँग भने ७२ रनले निरास बनेको थियो ।

काठमाडौंको टोली
करण केसी (कप्तान) , भीम सार्की, साहब आलम, सुमित महर्जन, रसिद खान,दिपेश कँडेल, प्रतिक श्रेष्ठ, माइकल लेभिट, स्टेफन स्किनाजी (विकेटकिपर), जेरार्ड इरास्मस, डान डौउथवेट

जनकपुरको टोली
अनिलकुमार साह(कप्तान), ललितनारायण राजवंशी, किशोर महतो, आसिफ शेख (विकेटकिपर), अरनिको यादव, लाहिरु मिलन्था , शुभ कंशाकार, शेर मल्ल, जिमी निसम, मोहम्मद मोहसिन, हर्ष थाकर


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो