चैत्र १८, २०८२ बुधबार | ११:४८:१४
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

क्यालिकटसँग पराजित हुँदै बाहिरियो गण्डकी

फाइल तस्विर

काठमाडौं । लगातार चौथो हार ब्यहोर्दै गण्डकी प्रदेश सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसिपको लिग चरणबाटै बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिहीबार गण्डकी भारतको क्यालिकट हिरोजसँग ३-० को सोझो सेटमा पराजित भयो ।

गण्डकीले खेल २२-२५, १९-२५, १५-२५ ले गुमायो ।

जितसँग क्यालिकट चार खेलमा सात अंक जोडेको क्यालिकट तेस्रो स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको छ । यसअघि हेल्प नेपाल स्पोर्ट क्लबसँग ३-२ र इरान यु-१८ टोलीसँग ३-० को सेटमा पराजित क्यालिकटले माल्दिभ्सको एचडिसीलाई ३-१ को सोटमा हराएको थियो ।

यता चारै खेलमा पराजित गण्डकीले दुई अंक जोड्यो । यसअघि गण्डकीले एचडिसी र इरानसँग समान ३-२ र हेल्प नेपाल स्पोर्टस क्लबसँग ३-१ सेटको हार ब्यहोरेको थियो ।

यससँगै सेमिफाइनल समीकरण पूरा भएको छ । शक्रुबार सेमिफाइनलमा इरानले क्यालिकट र हेल्प नेपालले एचडिसीको सामना गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो