काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गुर्खाजले सात ओभरको समाप्तिमा चार विकेट गुमाएर ३६ रन बनाएको छ ।
बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको काठमाडौंले ओपनरद्धय माइकल लेभिट र स्टेफन इस्किनाजीसँगै तेस्रो नम्बरका ब्याटर भिम सार्की र पाँचौं नम्बरका सुमित महर्जनलाई गुमाएको छ ।
पावरप्लेमा लेभिट र भिमको विकेट लिएको जनकपुरले सातौं ओभरमा इस्किनाजी र सुमितलाई पेभिलियनको बाटो देखाएको हो ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO