वैशाख २८, २०८२ आइतबार | १५:१२:५९
डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन

आइएमइ पेको ब्रान्ड एम्बेस्डरमा सोमपाल र करण

काठमाडौं । आइएमए पेले नेपाली क्रिकेटर सोमपाल कामी र करण केसीलाई आफ्नोब्रान्ड एक्बेस्डरमा नियुक्त गरेको छ । 

आइएमइ पेले बिहीबार सोमपाल र करणसँग एक वर्षका लागि सम्झौता गरेको हो । सम्झौता अनुसार आइएमइ पेले उनीहरुलाई जनही ५ लाख उपलब्ध गराउने छ ।

नेपाल क्रिकेट संघ (क्यान) र सोलुसन लिमिटेड (आइएमइ पे)बीच  रणनितिक साझेदारी सम्झौता पनि भएको छ । सम्झौता पत्रमा क्यानका सचिव पारस खड्का तथा आइएमइ पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार आइएमइ पे आगामी २ वर्षसम्म क्यानले देश भित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय खेलहरुको टिकेटिङ्ग पार्टनरका रुपमा रहने छ ।

यसैगरी आइएमइ पेले २ वर्षमा क्यानलाई १ करोड ५० लाख उपलब्ध गराउनेछ । जसबाट ५ प्रतिशत रेभेन्यु आइएइ पेले नै लिनेछ ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP