वैशाख २९, २०८२ सोमबार | १९:२०:५३
झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि बार्सिलोना च्याम्पियन बराबरीमा रोकिए आर्सनल र लिभरपुल झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि बार्सिलोना च्याम्पियन बराबरीमा रोकिए आर्सनल र लिभरपुल

एसिसी एसिया कपः भारत पाकिस्तानबीचको खेल वर्षाका करण रोकियो

काठमाडौं । एसिसी एसिया कपअन्तर्गत भारत र पाकिस्तानबीच जारी सुपर फोरको खेल वर्षाका कारण रोकिएको छ ।

श्रीलंकाको आर प्रेमादाशा क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरिरहेको भारतले २४.१ ओभरमा दुई विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा खेल रोकिएको हो ।

भारतका लागि केएल राहुल १७ र विराट कोहली आठ रन बनाएर क्रिजमा छन् । यसअघि शुभमन गिल ५२ बलमा १० चौकाको मद्दतमा ५८ तथा कप्तान रोहित शर्मा ४९ बलमा ६ चौका र चार छक्काको मद्दतमा ५६ रन बनाएर आउट भए ।

पहिलाे विकेटका लािग शुभमन र राेहितले १ सय २१ रनकाे साझेदारी गरे । 

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदी र शादब खानले समान एक विकेट लिएका छन् ।

समूह चरणमा यी दुईबीचको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तान सुपर फोरमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई सात विकेटले पराजित गरेको थियो ।

भारत पनि पाकिस्तानलाई पराजित गर्दै सुपर फोरको सुरुआत सुखद बनाउने लक्ष्यमा छ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP