वैशाख २८, २०८२ आइतबार | १५:३५:००
डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन

विश्वकप छनोटः नेपाल र युएईबीचको खेल वर्षाका कारण रद्द

फाइल फोटो

काठमाडौं । मलेसियामा जारी आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल र युएईबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

लागतारकाे वर्षाका कारण एक बल पनि फाल्न नपाइ खेल रद्द भएपछि दुवै टोलीले समान एक अंक बाँडेका छन् । यो नतिजासँगै समूह ‘ए’ बाट युएई विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।

 युएई पाँच खेलमा  नौ अंक र नेटरनरेट ३.३३९ का साथ शीर्ष स्थानमा रह्यो । समान अंक भए पनि नेटरनरेट २.१८४ हुँदा  नेपाल दोस्रो स्थानमा रह्यो ।

नेपालले  समूह ‘बी’ को विजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ । नेपाल फाइनलमा पुग्न सके २०२४ मा हुने ग्लोबल टि२० विश्वकप छनोट खेल्न पाउनेछ ।

समूह ‘बी’ मा हङकङ तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । थाइल्यान्ड समान खेलमा पाँच अंकका साथ दोस्रो स्थानमा छ । हङकङ र थाइल्यान्डबीच विहान ११ः १५ मा सुरु हुने खेलले समूह विजेताको टुङ्गो लगाउने छ ।

नेपालले समूह चरणमा मलेसियालाई पाँच रन, बहराइनलाई १०, भुटानलाई तीन र कतारलाई नौ विकेटले हराएको थियो ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP