कर्णालीले सच्याउला नवौंका कमजोरी ?

खेल नेतृत्वले वृहत राष्ट्रिय खेलकुद महोत्सवलाई कुनै एउटा प्राइभेट लिमिटेडको गोप्य प्रोजेक्टका रुपमा सञ्चालन गर्ने चाहना राख्यो ।

नवौं राष्ट्रिय खेलकुद: पोखरालाई हर्ष न विस्मात

देशमा लगातार भइरहेका राजनीतिक परिवर्तन, खेलकुदलाई राज्यले दिने कम प्राथमिकता र खेल प्रशासनको कमजोर प्रतिबद्धताका कारण अहिलेसम्म नेपालमा राष्ट्रिय खेलक...

स्थानीयलाई समेट्ने काम भएन: पालिखे

अशोक पालिखेको मन अहिले पनि त्यो सम्झँदा चसक्क गर्छ । खासमा त्यो बेला उनैलाई क्रिकेट मैदान निर्माण समितिको अध्यक्ष भएर काम गर्ने प्रस्ताव थियो । तर उनल...

ट्र्याकमा गाँसिएको त्यो प्रेमकथा

पोखरा रंगशालाको एथलेटिक्स ट्रयाकसँग उनीहरूको विशेष साइनो जोडिएको छ । २०३७ सालमा गजबहादुर र नारायणीको पहिलो भेट यही रंगशालामा भएको थियो । गजबहादुर र ना...

नवौं राष्ट्रिय खेलकुद सम्पन्न, दुई वर्षपछि कर्णालीमा भेटने बाचा

गण्डकी प्रदेशमा सात दिनसम्म चलेको राष्ट्रिय खेलकुदमा ३ सय ९६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएकोमा नेपाली सेनाले एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ का...

अभावमा घस्रिइरहेको ह्यान्डबलका महत्वाकांक्षी योजना

समग्रमा भन्दा जति सम्भावना भए पनि नेपाली खेलकुदमा ह्यान्डबलको उपस्थिती भनेको औपचारिक मात्र छ । खेलाडी, प्रशिक्षक, रेफ्री र पदाधिकारी र तिनका परिवारवाह...

एक वर्षे छोराकी आमाको स्वर्ण जित्ने लक्ष्य

विपना यस्तै दूर्लभ प्रतिभा हुन्, जसलाई बिवाह र सन्तान जन्मिएपछि झनै खेल्न झनै सजिलो भएको छ । शारिरीक रुपमा झन मजबुत भएको अनुभूत भएको छ ।

फेन्सिङका च्याम्पियन चिकित्सक

पोखरा रंगशाला अहिले नवौं राष्ट्रिय खेलकुदको माहोलमा रन्किएको छ । शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेपछि राष्ट्रिय खेलकुद औपचारिक रूपमा...

राष्ट्रिय खेलकुदमा नियम मिच्दै भइरहेछ फुटबल

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको मापदण्डअनुसार फुटबलमा एउटा खेलपछि अर्को खेल गराउन कम्तिमा ४८ घण्टाको फरक हुनु अनिवार्य छ ।

नेपाली खेलकुदमा समर्पित ‘महेश सर’

२०३८ सालमा पहिलो पटक काठमाडौंमा राष्ट्रिय खेलकुद हुँदा गुरुङ नेपाल बक्सिङ संघमा उपाध्यक्ष थिए । त्यही हैसियतमा खेल व्यवस्थापनका लागि उनले पोखराबाट काठ...

राष्ट्रिय खेलकुदको परिमार्जन खोज्नुपर्छ

यो अवस्था चार दशकअघिको नेपालको हो । त्यसैले राष्ट्रिय खेलकुद परिषद (राखेप)को तत्कालिन नेतृत्वले एउटा दूरदर्शी योजना अघि सार्यो, बृहत राष्ट्रिय खेलकुदक...

महिला बक्सिङकी एक्ली प्रशिक्षक

प्रचुर सम्भावना हुनाका बावजुद बक्सिङबाट विरक्तिइसकेकी प्रियंकालाई यही खेलमा राखिरहन गुरुङले प्रशिक्षक मल्लसँग भेटाएका थिए । मल्लले खेलको यसरी बयान गरे...

सन्दीप प्रकरणमा क्यानले जिम्मेवारी लिनु पर्दैन ?

आफ्ना खेलाडीलाई आवश्यक शिक्षा दिन नसक्ने, खेलाडीको समग्र व्यक्तित्व विकासको काममा माखो समेत नमार्ने, अनि बन्द प्रशिक्षणमा रहँदा पनि असनको साँडे झै खुल...

राष्ट्रिय खेलकुदको चार दशकः सधै विवाद, सधै अनियमित

जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरमा आफूलाई अब्बल देखाउन खेलाडीका लागि मात्र राष्ट्रिय खेलकुद महत्वपूर्ण थलो होइन, यो खेलकुद विकासको एउटा महत्वपूर्ण...

बक्सिङका जोसिला ‘क्याप्टेन’

भारतीय सेनाका सेवानिवृत्त सुबेदार मेजर, अनररी क्याप्टेन गुरुङले जागिरे छँदै २०४० सालमा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए ।

अब महिला फुटबलको लापरबाही क्षम्य हुन सक्दैन

अघिल्लो शुक्रबार नेपाली महिला टोलीले एउटा त्यस्तै स्मरणीय उपलब्धिको उपहार दिएको थियो । सात हजारभन्दा बढी दर्शकको उपस्थितिमा नेपाली महिला टोलीले इतिहास...

फेक ए लाइसेन्स कोर्स, अबुझ एन्फा, अयोग्य इन्स्ट्रक्टर, प्रशिक्षकलाई मर्का

कोर्स सकिएको एक वर्षभन्दा लामो समय बितिसक्दा पनि प्रमाणपत्र नपाएका प्रशिक्षकहरुले ताकेता गर्न थालेपछि एन्फाले गराएको कोर्स नै फेक भएको रहस्य खुलेको थि...

ब्वाइज युनियनसँगको श्याम थापाको ‘त्यो साइनो’

झन्डै चार दशकअघि फुटबल खेलेको क्लब ब्वाइज युनियनको निम्तो मान्न, खेल्दाका साथीभाइ भेट्न, युवा हुँदाको रोमाञ्चक स्मरणमा हराउन उनी यसपालि काठमाडौं आएका...

काउन्टर अट्याक: ‘पहिला सेटिङ, त्यसपछि मिटिङ’

निर्वाचन हुनुभन्दा ठिक एक महिनाअघि गएको जेठ ६ गते तत्कालिन वरिष्ठ उपाध्यक्ष (हालका अध्यक्ष) पंकजविक्रम नेम्वाङ समूहको उम्मेदवारी घोषणा कार्यक्रममा राई...

श्याम थापा चाहन्थेः कोही दक्षिण एसियाली स्टार बनोस्

नयाँ पुश्ताबाट अन्तर्राष्ट्रिय फुटबलमा राज गर्ने अर्को कुनै नेपाली जन्मिएन । अब फेरि हामीले यस्ता नेपाली खेलाडी उत्पादन गर्नुपर्छ, जसले दक्षिण एसियाला...

श्याम थापा: हाम्रा पनि ‘फुटबल रत्न’

नेपाली फुटबलप्रति उनको उत्तिकै गुन छ । उनी नेपाललाई माया गर्ने र नेपाली भनेपछि हुरुक्क हुने अनि नेपालसँग आफू जोडिएकामा खुसी र गर्व दुवै गर्ने व्यक्तित...

फुटबलः ‘मैदानमा सुन्दर, फेसबुकमा रमाइलो, राजनीतिमा कुरुप’

नेपाली फुटबल राजनीति उत्कर्षमा पुगेका बेला आफै पनि त्यसैको हिस्सा बनेका गुरुङ उम्मेदवारी फिर्ता लिनुपर्दाको पीडामा थिए होलान, सायद । त्यही पीडाको भावन...

काउन्टर अट्याक: एन्फा षड्यन्त्रहरू उत्पादन गर्ने कारखाना नबनोस्

सबै काम गर्नुपर्ने भनेको हाल उपलब्ध १९ जनाको कार्यसमितिले हो । तर, त्यो कार्यसमिति ‘थापाले दिएनन, पाँडेले रिमोट चलाए’ जस्ता हचुवा कुरा गरेर पानीमाथि ओ...

अध्यक्ष अस्वस्थ भएपछि फिफासँगको बैठक पनि स्थगित

फिफाको डेभलपमेन्टको टिम, फिफा मेम्बर एसोसिएसनको टिम, फिफा फाइनान्स टिम र फिफा एफए गर्भनेन्स टिमका प्रमूखहरु र एन्फाको नेतृत्वबीच नेपाली फुटबलका विभिन्...

नेपाली फुटबल सधैं ‘जर्जर’ ?

भर्खरै सम्पन्न एन्फाको अर्को साधारणसभाले ‘हिलोमा जग’ हाल्दै गरेका शेर्पालाई विस्थापित गर्दै उनैका पुराना सहयात्री पंकजविक्रम नेम्वाङलाई नेतृत्व सुम्पे...

सकसमा नेपाल सुपर लिग

आयोजक एनएसइएमले पनि नेपाली फुटबलका मुख्य सरोकारवाला क्लबहरूलाई पूरा किनारामा राख्दै एनएसएल गर्ने रणनीति अपनाएको छ । जसका कारण क्लबहरूको आक्रोश थप चुलि...

कहाँ हुने फुटबलका मुद्दाको सुनुवाइ ?

समयक्रममा बास्केटबल छुट्यो । क्रिकेट र फुटबल अभियानमा उनी मूलधारमै छन् । पछिल्लो समय उनको चासो फुटबलभन्दा पनि क्रिकेटतिर एकोहोरियो । तैपनि फुटबल उनले...

एनएसएलको गृहकार्य सुरु, के भयो आयोजक–एन्फा छलफलमा ?

सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको छलफलमा एनएसएलको तर्फबाट आयोजक एनएसइएमकी अध्यक्ष आश्रेयता कार्की, एनएसएलका निर्देशक श्रीयांश कार्की र एनएसएलका प्र...

काउन्टर अट्याक: अबको मूल एजेन्डा एसियन कप खेल्ने हुनुपर्छ

भर्खरै निवर्तमान भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वले पनि यस्तै आरोप झेलेको थियो । यस्तै आरोपहरूको बलमा कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमित...

काउन्टर अट्याक: के होला अल्मुताइरीको भविष्य ?

एएफसीको व्यावसायिक प्रशिक्षक लाइसेन्सप्राप्त अल्मुताइरी नेपाल आएको १५ महिना पुग्दै छ । उनले औपचारिक रूपमा टिम सम्हालेको त भर्खर १४ महिना भयो । नेपाली...

फुटबलले असल अभिभावक गुमाएको यो ७ वर्ष

अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोस्थित मुख्यालय पुग्दा सधैं एउटा हँसिलो अनुहार स्वागतका लागि तम्तयार हुन्थ्यो । तर ७ वर्ष भइसक्यो त्यो अत्यन्तै...

काउन्टर अट्याक: क्यानको नियतमा खोट त छैन ?

तर, निर्वाचित भएयता प्रत्येक वर्ष घोषणामै सीमित क्यानको पछिल्लो विज्ञप्तिमाथि पनि धेरै आशावादी हुने व्यवहारिक आधार भने छैन । अझ सबथोक लुकाइएको त्यो वि...

नवौं राष्ट्रिय खेलकुद: पोखरामा छैन उत्साह

त्यतिबेला अन्तिम समयमा समापनको दिनमात्र युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदले नेपालगन्जलाई आठौं राष्ट्रिय खेलकुद आयोजनाको अधिकार दिँद...

मन्त्री गुरुङको प्रश्न: मन्त्रीले केही गर्नै नपाए घुसमात्र खाने हो ?

हेर्नुस् वनमन्त्री भनेको छ । उसले हेर्न पाउने भनेको त्यो तितेपाती र बनमाराको झ्याङमात्र हो । उर्जामन्त्री भनेको छ, उसले खोला त हेर्न पाउँदैन । उसले हे...

काउन्टर अट्याक: खेलाडी-प्रशिक्षक काण्डले फुटबलको ‘चीरहरण’ नहोस्

समर्थकको त्यही अन्धो मायाबाट पुल्पुलिएका कारण होला, अल्मुताइरी शृंखलाबद्ध रूपमा विवादको केन्द्रमा रहिरहे । वरिष्ठ उपाध्यक्षविरुद्ध अभिव्यक्ति दिएर होस...

राष्ट्रिय खेलकुदको चार दशक

अन्तिम समयमा (३६ घण्टाअघि) पनि स्थगित भएको इतिहास बिर्सने हो भने अर्को महिना नेपाली खेलकुदले राष्ट्रिय खेलकुदको नवौं संस्करण सम्पन्न गर्नेछ । गण्डकी प...

सुशीलको साहसिक थालनी ‘वर्षदिनमै ठडियो रंगशाला’

राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा नेपाली फुटबलको ठेक्का लिएर बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले चासो नदिइरहेका बेला, नेपाली खेलकुदको सर्वोच्च निकाय भन...

बितेको वर्षमा खेलकुदको छवि: भ्रष्ट, बेइमान, अक्षम, अदूरदर्शी, लाचार र निरीह

वर्ष २०७८ नेपाली खेलकुदका लागि मिश्रित रह्यो । मैदानभित्रको खेलकुदबाट चित्त बुझाउने केही उपलब्धि पनि हासिल भए । तर, मैदानबाहिरको खेलकुद चाहिँ महामारीब...

वाग्मतीको लक्ष्य: रोजितको भरोसा र नगरप्रमुखको जोहो

शीर्ष डिभिजनका टिमहरूको भीडबाट उपाधि आफूले फुत्काउने उद्देश्यमा रहेको वाग्मती क्लब सिमरामा पनि पछिल्ला दुई प्रतियोगिताजस्तै सेमिफाइनलमै निराश बन्नुपर्...