चैत्र १२, २०८२ बिहीबार | १३:१०:४१
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

चीन जाने स्की टोलीको बिदाइ

काठमाडौं । प्रशिक्षणका लागि चीन जान लागेको नेपाली स्की टोलीको बिदाइ भएको छ ।

मंगलबार नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव तथा कोषाध्यक्ष श्री रतनकुमार टण्डनले टोलीकाे बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा नेपाल स्की संघका प्रतिनिधिहरुको उपस्थिति  थियो ।

चीनको जिलिन प्रान्तको बैदाहु स्की रिसोर्टमा हुन लागेको प्रशिक्षण शिविर फेब्रुअरी २९ देखि मार्च ८ सम्म हुनेछ ।

यो प्रिशिक्षण शिनिर ३२औं अल्पाइन स्की च्याम्पियनसिप (जुनियर)को तयरी स्वरुप हुन लागेको हो । प्रतियोगिता मार्च ९ र १० बैदाहु स्की रिसोर्टमै हुने तय छ।

प्रतियोगितामा दिनेशकुमार बोहरा, देबोरा तिमल्सिना, लक्ष्मी राई र उज्ज्वल गिरीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

टोलीको व्यवस्थापकमा स्वराज श्रेष्ठ र प्रशिक्षकमा सफल श्रेष्ठ छन् ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो