चैत्र १२, २०८२ बिहीबार | १९:१७:०८
पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै

नासा नेपाल एफआइएमको साधारण सभामा

काठमाडौं । फेडेरेशन इन्टरनेशनल दि मोटरसाइक्लिजम (एफआइएम) को साधारण सभामा भाग लिन नेपाल अटोमोेबाइल्स् एसोसिएसन (नासा नेपाल) का उपाध्याक्ष अनिल बराल बुधबार बेलायत प्रस्थान गरेका छन् ।

विश्वकै अग्रणी र एकमात्र मोटरसाइक्लिस्ट फेडेरेसनले आफ्नो अवार्ड कार्यक्रमको अवसरमा गरेको साधारण सभा आगामी शुक्रबार लिभरपुलमा हुँदैछ । 

नासा नेपालका अध्यक्ष दशरथ रिसाल, कार्यकारी निर्देशक गोविन्द भट्टराई, सचिव विनोद तण्डुकार, सह कोषाध्यक्ष कमला छेत्री तथा एक्सपल्स राइडर्स नेपाल क्लबका अध्यक्ष कुन्दन श्रेष्ठले त्रिभुवन विभानस्थलमा बराललाई बिदाइ गरेका छन् ।

सन् २०२२ मा विश्वभर संचालित प्रतियोगिताका विजयी खेलाडी, प्रमोटर, मोटरसाइक्लिङ कम्पनी, टुरिङ र इभेन्ट आयोजक समेतलाई यस वर्ष पुरस्कृत गर्ने कार्यक्रम छ । कार्यक्रममा विश्वभरबाट ६ सय बढीको सहभागीता रहनेछ ।

विश्वका १ सय १९ देशको मोटरसाइक्लिस्ट फेडेरेशन सदस्य रहेको एफआइएमले मूलत मोटरसाईकल रेसिङ, टुरिङ तथा र्यालीङ र विभिन्न प्रचारात्मक तथा सिर्जनात्मक कार्य गर्दै आएको छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसन सन् २०११ देखि एफआइएमको कन्ट्री मेम्बर छ । जसको मोटरसाईक्लिस्ट कमिसनले एफआईएमसँग सम्बन्धित कार्य गर्दछ ।

 जेनेभामा हेडक्वार्टर रहेको एफआईएमका स्पोर्टस, वियोण्ड स्पोर्टस र एफआइएम एकेडेमी गरी तीनवटा क्षेत्र रहेका छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो