चैत्र ९, २०८२ सोमबार | १०:५५:००
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

सडक सुरक्षा प्रवर्धनका लागि हन्टर हेरिटेज राइड

काठमाडौं । सडक सुरक्षा सतर्कता र सिस्टमेटिक राइड कल्चरको प्रवर्धनको उद्देश्यसहित रोयल इन्फिल्डले ‘हन्टर हेरिटेज राइड’ आयोजना गरेको छ ।

निरन्तर उत्पादनमा रहेकामध्ये सबभन्दा पुरानो मोटरसाइकल ब्राण्ड रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभले विश्व पर्यटन दिवशको अवसरमा शनिबार काठमाडौंका सम्पदा स्थलको प्रवर्धनसहितको उदेश्यमा कार्यक्रम गरेको जनाएको छ ।

रोयल इन्फिल्डका ४४ हन्टर मोटरसाइकल चालक सहभागी रहेको राइड टेकुस्थित शोरुमबाट सुरु भएर भक्तपुर दरवार क्षेत्रमा पुगेर टुंगिएको थियो । राइड टेकुबाट कलंकी, स्वयम्भु भगवानपाउ, छाउनी भिमसेनस्थान, वशन्तपुर, दरबारमार्ग, घण्टाघर, सहिदगेट, त्रिपुरेश्वर, कुपन्डोल, पाटनढोका, पिम्बहाल,  मंगलबजार, बालकुमारी, कोटश्वर, पेप्सीकोला, सानो थिमी हुँदै भक्तुर दरबार क्षेत्र पुगेको थियो ।

हेरिटेज राइडमा अनुशासित राइडिङ र सडक सुरक्षालाई विशेष महत्व दिइएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो