चैत्र १८, २०८२ बुधबार | १०:१५:१६
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

एपिएफले जित्यो महिला भलिबलको स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल एपिएफ क्लबले स्वर्ण पदक जितेको छ । बेनीस्थित म्याग्दी खेल मैदानमा सम्पन्न फाइनलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३-१ सेटमा पराजित गर्दै एपिएफले स्वर्ण जितेको हो ।

पहिलो सेट २५–१९ को नतिजामा जितेको एपिएफ प्रतिस्पर्धात्मक दोस्रो सेटमा ३०–२८ ले विजयी भयो । तेस्रो सेट २६–२४ ले आफ्नो पक्षमा पारे पनि पुलिसले चौथो सेट एपिएफलाई २५–१९ ले सुम्पिँदै रजत पदकमा चित्त बुझायो ।

यसअघि तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै बाग्मती प्रदेशले कास्य जितेको थियो । पुरुष भलिबलमा स्वर्णको छिनोफानो बिहीबार हुनेछ । फाइनलमा एपिएफ र त्रिभुवना आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो