चैत्र १८, २०८२ बुधबार | ०९:५७:२५
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

बाना कप भलिबलः क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको ‘बाना कप भलिबल प्रतियोगिता’को क्वार्टरफाइनल समिकरण पूरा भएको छ ।

बाल्टिमोरको जोसेप स्पोर्टस कम्प्लेक्समा आइतबारदेखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ बाट फारवेष्ट टेक्सास विजेता र बेलमोन्ट बाल्टिमोर उपविजेताका रुपमा क्वार्टरफाइनलमा पुगेका हुन् ।

समूह ‘बी’ बाट बाल्टिमोर युथ क्लब विजेता र एनआरएनए मेरिल्यान्ड उपविजेता,समुह ‘सी’ बाट योङ ब्लड विजेता र बागलुङ समाज उपविजेता तथा समूह ‘डी’ बाट सिन्धु बुद्ध विजेता र न्युयोर्क ह्वाइट उपविजेताको रुपमा क्वार्टरफाइनल पुगे ।

क्वार्टरफाइनलमा फारवेष्ट टेक्सास र बागलुङ समाज, बेलमोन्ट र योङ ब्लड, बाल्टिमोर युथ र न्युयोर्क ह्वाइट, एनआरएनए मेरिल्यान्ड र सिन्धु बुद्धबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा १८ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो