चैत्र १८, २०८२ बुधबार | ११:३०:०४
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

उषाको टिम दिबेही इगल्ससँग खेल्ने तयारीमा

काठमाडौं । राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारी सम्मिलित दिबेही सिफान्गी क्लबले माल्दिभियन लिगमा शुक्रबार क्लब इगल्ससँग प्रतिस्पर्धा गर्दैछ ।

माल्दिभ्सको राजधानी मालेमा जारी प्रतियोगितामा समूह ‘बी’ को दिबेही र क्लब इगल्सको खेल नेपाली समयअनुसार राति १०ः३० मा हुनेछ ।

प्रतियोगितामा चौथों खेल खेल्न थालेको दिबेहीले हालसम्म एक खेल मात्र जितेको छ । माल्दिभियन सेनाको क्लब दिबेही सिफान्गीले पहिलो खेलमा क्लब हाफलाइन लिङ्एजलाई सोझो सेटमा पराजित गरेको थियो । तर, टोली दोस्रो खेलमा माल्दिभ्स पुलिस क्लब र तेस्रो खेलमा भलिबल युथ जेनेरेसनसँग सोझो सेटमा पराजित भएको थियो ।

यस्तै, नेपालकी अर्की राष्ट्रिय खेलाडी कामना बिष्टको टिम पुलिस क्लबले प्रतियोगितामा सतप्रतिशत नतिजा निकालेको छ । कामनाको टिम पुलिसले प्रतियोगिताको चौथों खेलअन्तर्गत शनिबार भलिबल युथ जेनेरेसनसँग खेल्नेछ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो