श्रावण २, २०८२ शुक्रबार | ०४:०१:२८
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

गण्डकीको पहिलो हार

काठमाडौं । फाइलनमा स्थान सुरक्षित गरिसकेको गण्डकी प्रदेशले नवौं प्रधानमन्त्री कप एनभिए लिगमा पहिलो पराजय बेहोरेको छ ।

पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा बुधबार सम्पन्न पुरुषतर्फको लिग चरणको अन्तिम खेलमा गण्डकी विभागीय टोली नेपाल एपिएफ क्लबसँग ३२ को सेटमा पराजित भयो ।

पहिलो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको गण्डकीले त्यसपछिका दुई सेट १९-२५, २३- २५ ले गुमायो ।

चौथो सेटमा २५-२१ ले विजयी हुँदै गण्डकीले खेललाई पाँचौं सेटसम्म लम्बायो । तर पाँचौं तथा अन्तिम सेटमा १२-१५ ले पछि परेपछि गण्डकीको विजयी यात्रा पूर्ण विराम लाग्यो ।

हारका बाबजुद सात खेलमा १८ अंक जोडेको गण्डकी शीर्ष स्थानमा रह्यो । जितसँगै समान खेलबाट सात अंक जोडेकाे एपिएफले छैटाैं स्थानमा रहेर लिगकाे अन्त्य गरेकाे छ । 

यसैगरी बुधबारै सम्पन्न पुरुषतर्फका अन्य खेलमा नेपाल पुलिस क्लबले हेल्प नेपाल स्पोर्टस क्लबलाई ३-२ तथा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र कोशी प्रदेश खेलकुद विकाश बोर्डले मणिमुकुन्द भलिबल क्लबविरुद्ध समान ३-० को सोझो सेटमा जित निकाले ।

महिलातर्फका खेलमा नेपाल पुलिस क्लबले न्यु डायमन्ड स्पोर्टस क्लब तथा एभरेस्ट भलिबल क्लबले नेपाल एपिएफ क्लबलाई समान ३-० को सोझो सेटमा जित निकाले ।


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach