श्रावण १४, २०८२ बुधबार | १९:२५:१२
पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक बुमराहले इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने आन्द्रे टेर स्टेगनको सफल शल्यक्रिया ब्राजिल उपाधि नजिक म्यानचेस्टर सिटी फर्किए गोलकिपर जेम्स ट्राफोर्ड रिएले कपको आठौं संस्करण साउन २४ देखि पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक बुमराहले इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने आन्द्रे टेर स्टेगनको सफल शल्यक्रिया ब्राजिल उपाधि नजिक म्यानचेस्टर सिटी फर्किए गोलकिपर जेम्स ट्राफोर्ड रिएले कपको आठौं संस्करण साउन २४ देखि

एभरेस्ट सोझो सेटमा विजयी

काठमाडौं । एभरेस्ट भलिबल क्लबले नवौं प्रधानमन्त्री कप एनभिए लिगम बुधबार विभागीय टोली नेपाल एपिएफ क्लबविरुद्ध ३-० को सोझो सेटमा जित दर्ता गरेको छ ।

पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा बुधबार सम्पन्न महिलातर्फ लिग चरणको अन्तिम खेल एभरेस्टले २५-२०, २५-२२, २९-२७ ले आफ्नो पक्षमा पार्यो ।

तेस्रो जितसँगै पाँच खेलमा ९ अंक जोडेको एभरेस्ट तेस्रो स्थानमा छ । पराजित एपिएफ समान खेलबाट ६ अंकका साथ चौथो स्थानमा रह्यो ।

अब तेस्रो स्थानका लागि पनि एभरेस्ट र एपिएफ नै भिड्नेछन् । 

यसैगरी बुधबारै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले न्यु डायमन्ड स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।

उपाधिका लागि पनि पुलिस र न्यु डायमन्डबीचै प्रतिस्पर्धा हुनेछ ।


भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081