श्रावण १४, २०८२ बुधबार | १९:२३:२७
पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक बुमराहले इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने आन्द्रे टेर स्टेगनको सफल शल्यक्रिया ब्राजिल उपाधि नजिक म्यानचेस्टर सिटी फर्किए गोलकिपर जेम्स ट्राफोर्ड रिएले कपको आठौं संस्करण साउन २४ देखि पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक बुमराहले इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने आन्द्रे टेर स्टेगनको सफल शल्यक्रिया ब्राजिल उपाधि नजिक म्यानचेस्टर सिटी फर्किए गोलकिपर जेम्स ट्राफोर्ड रिएले कपको आठौं संस्करण साउन २४ देखि

गण्डकी फाइनलमा, हेल्प नेपालकाे पहिलाे हार

काठमाडौं । साबिक विजेता हेल्प नेपाल स्पोर्टस क्लबविरुद्ध ३-२ सेटको रोमाञ्च जित निकाल्दै गण्डकी प्रदेश भलिबल संघ नवौं प्रधानमन्त्री कप एनभिए लिगमा पुरुषतर्फ फाइनल प्रवेश गरेको छ ।

मंगलबार पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा पहिलो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको गण्डकीले त्यसपछिका दुई सेट १९-२५, १४-२५ ले गुमायो ।

चाैथो सेटमा २५-२० ले विजयी हुँदै गण्डकीले खेललाई पाँचौं सेटसम्म लम्बाएको थियो । पाँचौं तथा अन्तिम सेटमा गण्डकी १५-११ ले अगाडि रह्यो । गण्डकी फुइनल पुग्ने पहिलो टोली हो ।  

लगातार छैटौं जितसँगै ६ खेलमा १७ अंक जोडेको गण्डकी शीर्ष स्थानमा उक्लिएको छ । पहिलो पराजय बेहोरेको हेल्प नेपाल सामन खेलबाट १६ अंकका साथ दोस्रो स्थानमा छ ।

मंगलबारै सम्पन्न पुरुषतर्फका खेलमा मणिमुकुन्द भलिबल क्लबले सुदूरपश्चिम खेलकुद परिषद्लाई ३-० तथा नेपाल एपिएफ क्लबले कोशी प्रदेश खेलकुद विकाश बोर्डलाई ३-२ को सेटमा परािजत गरे ।

यसैगरी महिलातर्फको खेलमा न्यु डायमन्ड स्पोर्टस क्लबले एपिएफ तथा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेश खेलकुद विकाश परिषद्लाई समान ३-० को सोझो सेटमा पराजित गरे ।


भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081