श्रावण १४, २०८२ बुधबार | १८:५६:४८
पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक बुमराहले इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने आन्द्रे टेर स्टेगनको सफल शल्यक्रिया ब्राजिल उपाधि नजिक म्यानचेस्टर सिटी फर्किए गोलकिपर जेम्स ट्राफोर्ड रिएले कपको आठौं संस्करण साउन २४ देखि पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक बुमराहले इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने आन्द्रे टेर स्टेगनको सफल शल्यक्रिया ब्राजिल उपाधि नजिक म्यानचेस्टर सिटी फर्किए गोलकिपर जेम्स ट्राफोर्ड रिएले कपको आठौं संस्करण साउन २४ देखि

पुलिसविरुद्ध गण्डकी सोझो सेटमा विजयी

काठमाडौं । गण्डकी प्रदेश भलिबल संघले नवौं प्रधानमन्त्री कप एनभिए लिगमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ३-० को सोझो सेटमा जित दर्ता गरेको छ ।

पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा शनिबार सम्पन्न पुरुषतर्फको‌ दोस्रो खेलमा गण्डकी २५-२२, २५-२२, २५-२३ ले विजयी भयो ।

 गण्डकीको यो लगातार तेस्रो जित हो ।  यसअघि गण्डकीले कोशी प्रदेश खेलकुद विकाश परिषद् र त्रिभुवन आर्मी क्लबलाई हराएको थियो । 

यता पुलिसको भने यो पहिलो हार हो । पुलिसले यसअघि मणिमुकुन्द भलिबल क्लब र कोशीलाई पराजित गरेको थियो ।

शनिबारै सम्पन्न पुरुतर्फको पहिलो खेलमा आर्मीले मणिमुकुन्दविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्यो ।

शनिबारै सम्पन्न महिलातर्फका खेलमा एपिएफले आर्मी र पुलिसले कर्णाली खेलकुद विकाश परिषद्लाई समान ३-० तथा न्यु डायमन्ड स्पोर्टस क्लबले एभरेस्ट भलिबल क्लबलाई ३-१ को सेटमा हराएका थिए ।


भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081