श्रावण १४, २०८२ बुधबार | १८:५९:१९
पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक बुमराहले इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने आन्द्रे टेर स्टेगनको सफल शल्यक्रिया ब्राजिल उपाधि नजिक म्यानचेस्टर सिटी फर्किए गोलकिपर जेम्स ट्राफोर्ड रिएले कपको आठौं संस्करण साउन २४ देखि पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक बुमराहले इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने आन्द्रे टेर स्टेगनको सफल शल्यक्रिया ब्राजिल उपाधि नजिक म्यानचेस्टर सिटी फर्किए गोलकिपर जेम्स ट्राफोर्ड रिएले कपको आठौं संस्करण साउन २४ देखि

न्यु डायमन्डको पुनरागमन जित

फाइल तस्विर ।

काठमाडौं । न्यु डायमन्ड स्पोर्टस क्लबले नवौं प्रधानमन्त्री कप एनभिए लिगको महिलातर्फ एभरेस्ट भलिबल क्लबविरुद्ध ३-१ सेटको पुनरागमन जित दर्ता गरेको थियो ।

पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा शनिबार सम्पन्न तेस्रो खेलमा पहिलो सेट २१-२५ ले गुमाएको न्यु डायमन्डले त्यसपछिका तीन सेट २५-२३, २५-१४, २५-२२ ले आफ्नो पक्षमा पर्यो ।

प्रतियोगितामा न्यु डायमन्डको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा न्यु डायमन्डले कर्णाली प्रदेश खेलकुद विकाश परिषद्लाई हराएको थियो ।

यता एभरेस्टको लगातार दोस्रो हार हो । यसअघि त्रिभुनवन आर्मी क्लबलाई हराएको एभरेस्ट नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

शनिबारै सम्पन्न अन्य खेलमा नेपाल एपिएफ क्लबले आर्मी तथा पुलिसले कर्णालीलाई समान ३-० को सेटमा हराएका थिए ।


भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081