काठमाडौं । मंगलबार भएको फाइलनमा उज्वेकिस्तानलाई ३-२ सेटको नतिजामा पराजित गर्दै नेपाली महिला टोलीले एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधि जित्यो ।
साविक विजेताको रूपमा सहभागिता जनाउँदै गर्दा नेपालसामु उपाधि रक्षा गर्नुपर्ने चुनौती थियो । तर, अरुणा शाहीको कप्तानीमा बंगलादेश भ्रमणमा निस्किएको नेपालले अपराजित रहँदै लगातार दोस्रो पटक उपाधि उचाल्यो ।
पहिलो खेलमा श्रीलंकाविरुद्ध सुरुआती दुई सेट गुमाएको नेपालले त्यसयता एक सेट पनि गुमाएको थिएन । यद्यपि, आजको फाइनलमा भने नेपालले उज्वेकिस्तानलाई पराजित गर्न ५ सेट प्रतिस्पर्धा गर्नु परेको थियो ।
जितपछि नेपाली टोलीले खुशी साट्दै गर्दाका केही तस्वीरहरू:





भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
