चैत्र १८, २०८२ बुधबार | ११:०६:१७
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

एपिएफ विजेता बन्दै पहिलो क्वालिफायरमा

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला/ पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको छ ।

पोखरा रंशगालास्थित भलिबल कोर्टमा बुधबार लिग चरणको अन्तिम खेलमा एपिएफले आयोजक टाइगर ग्रुपलाई ३-० को सोझो सेटमा हरायो । 

 एपिएफले खेल २५-७, २५-१७, २५-२० ले आफ्नो पक्षमा पार्यो ।

शतप्रतिशत जितसँगै एपिएफ ‘जित्ने समूह’ को विजेता बन्यो । पराजित टाइगरले उपविजेताको रुपमा पहिलो क्वालिफायर खेल्ने छ । यसअघि दुवै टोलीले न्यु डायमन्ड स्पोर्टस क्लबलाई हराएका थिए । 

पहिलो क्वालिफायरमा एपिएफ र टाइगर ग्रुप नै भिड्ने छन् । बुधबारै भएको खेलमा युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटले पराजित गरेको थियो ।

अब पुरुषतर्फ खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस क्लब एपिएफ तथा भारतको सुनिल कुमार भलिबल क्लब र त्रिभुवन आर्मी क्लब आमने सामने हुनेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो