चैत्र १४, २०८२ शनिबार | ०५:५३:११
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

राष्ट्रिय बिच भलिबल प्रतियोगिता माघ पहिलो साता

प्रतियोगिता आयोजनाका लागि सम्झौता गरिँदै ।

काठमाडौं ।  सिन्धुपाल्चोक जिल्ला भलिबल संघ र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको संयुक्त आयोजनामा सातौं महिला तथा आठौं राष्ट्रिय बिच भलिबल प्रतियोगिता माघ १ देखि ५ गतेसम्म हुने भएको छ ।

नेपाल भलिबल संघको संयोजकत्वमा हुने प्रतियोगितामा महिला र पुरुषतर्फ समान १० टोलीको सहभागिता रहनेछ ।

सिन्धुपाल्चोकको सुकुटेमा हुने प्रतियोगितामा दुवैतर्फ तीन विभागीय र सात प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता शीर्ष चार टोलीलाई क्रमशः ५०, २५, १५ र १० हजार रुपैयाँ प्रदान गरिनेछ । यसैगरी फाइनल पुग्ने टोलीले टोलीले सन् २०२५ मा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितमा जनाउन पाउने छन् ।

प्रतियोगिता आयोजनाका लागि नेपाल भलिबल संघ, सिन्धुपाल्चोक भलिबल संघ र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघबीच त्रिपक्षीय सम्झौता भयो ।

सम्झौता पत्रमा नेपाल भलिबल संघका महसचिव रोशनकुमार श्रेष्ठ, सिन्धुपाल्चोक भलिबल संघका अध्यक्ष रमेशकुमार श्रेष्ठ र सिन्धु सुकुटे व्यवसायी संघका महेन्द्रसिंह थापाले हस्ताक्षर गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो