चैत्र ८, २०८२ आइतबार | ००:४१:४९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

उत्सव खड्का नै पाए हेल्प नेपालको प्रशिक्षकमा निरन्तरता

उत्सव खड्का

काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लबले यसै महिना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपका लागि उत्सव खड्कालाई नै मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ ।

क्लबले सामाजिक सञ्जालमार्फत खड्काकै प्रशिक्षणमा टोलीले प्रतियोगिता खेल्ने जानकारी दियो ।

खड्काकै प्रशिक्षणमा हेल्प नेपाल आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन बनेको थियो। उक्त प्रतियोगिताको विजेता हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

पछिल्लो पटक खड्काको प्रशिक्षणमा ललितपुर क्विन्सले गत असोजमा सम्पन्न एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) खेलेको थियो। फाइनलमा कर्णाली यश्विजसँग पराजित हुँदा ललितपुर उपविजेता बनेको थियो ।

प्रतियोगिता मंसिर २२ देखि २९ गतेसम्म नेपालमै हुँदैछ । प्रतियोगितामा सेन्ट्रल एसियाका विभिन्न राष्ट्रका लिग च्याम्पियनले प्रतिस्पर्धा गर्नेछन् । आयोजक भएकाले नेपालबाट भने दुई क्लबले सहभागिता जनाउने पाएका हुन् ।

हेल्प नेपालले प्रतियोगिताका लागि विदेशीका साथै विभागीय टोलीबाट पनि खेलाडी ल्याएर टिम तयार पारिने जानकारी दियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो