चैत्र ५, २०८२ बिहीबार | ११:३८:२३
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

इडब्ल्युभिएलः लगातार दोस्रो जितको लक्ष्यमा कर्णाली, चितवन र ललितपुर

ललितपुर क्विन्सको टोली, फाइल तस्विर ।

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिए) को दोस्रो दिन मंगलबार पनि तीन खेल हुँदैछन् । आज कर्णाली यसभिस, चितवन शक्ति र ललितपुर क्सिन्स लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रिनेछन् । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा दिउँसो ३ः४५ बजे सुरु हुने खेलमा कर्णालीले गण्डकी थन्डर्सको सामना गर्नेछ । 

चितवन शक्तिको टोली, फाइल तस्विर । 

साँझ ५ः४५मा सुरु हुने दोस्रो खेलमा चितवनले काठमाडौं स्पाइकर्सको सामना गर्नेछ । यसैगरी राति ७ः४५ मा सुरु हुने दिनको तेस्रो तथा अन्तिम खेलमा ललितपुर र मधेश प्रदेश युनाइटेड प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो खेलमा कर्णालीले मधेश, चितवनले गण्डकी र ललितपुरले काठमाडौंलाई समान ३-१ को सेटमा पराजित गरेका थिए।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं