माघ १७, २०८२ शनिबार | २३:११:०१
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

लामाचौर कप भलिबलः उद्घाटन खेलमा एपिएफ र गण्डकी भिड्ने

एपिएफ महिला भलिबल टोली, फाइल तस्विर ।

काठमाडौं । लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ विभागीय टोली नेपाल एपिएफ क्लब र गण्डकी प्रदेश भलिबल संघ प्रतिस्पर्धा गर्ने भएका छन् ।

आयोजक नव आदर्श सामुदायिक विकास समाजले निकालेको खेल तालिका अनुसार उद्घाटन खेल मंगलबार बिहान ८ बजे सुरु हुनेछ ।

सोही दिन बिहान १० बजे सुरु हुने खेलमा न्यस डायमन्ड र एभरेस्ट भलिबल क्लब भिड्नेछन् ।

कांस्कीको लामाचौरमा हुने महिलाको ११औं संस्करणमा एपिएफ, गण्डकी प्रदेश भलिबल संघ, न्यु डायमन्ड स्पोर्टस र एभरेस्ट भलिबल क्लबको सहभागिता रहनेछ ।

यसैगरी मंगरबारै हुने पुरुषतर्फको उद्घाटन खेलमा एपिएफले गलकोट स्पोर्टस क्लबको सामना गर्नेछ । यो खेल दिउँसो १२ः १५ मा सुरु हुनेछ ।

सोही दिन दिउँसो २ः१५ मा सुरु हुने खेलमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भलिबल संघ भिड्नेछन् ।

यसैगरी पुरुषको तेस्रो संस्करणमा एपिएफ, पुलिस, गलकोट स्पोर्टस क्लब र गण्डकी प्रदेश भलिबल संघले प्रतिस्पर्धा गर्नेछन् ।  

दुवैतर्फका विजेताले १ लाख ५० हजार १११, उपविजेताले १ लाख १११ र तेस्रो स्थान हासिल गर्नेले ५० हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।