माघ २, २०८१ बुधबार | १२:३८:३४
नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि

फाइनलमा पराजित भएपछि प्रशिक्षक भट्टले मागे माफी

काठमाडौं ।  नेपाली राष्ट्रिय महिला टोलीका प्रशिक्षम प्रशिक्षक जगदिश भटट्ले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको फाइनलमा भारतसँग हार ब्यहोरेपछि समर्थकसँग माफी मागेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ( राखेप)को कभर्डहलमा बुधबार सम्पन्न फाइनलमा नेपाल चिरपरिचित प्रतिद्धन्द्धी भारतसँग ३-२ को सेटमा पराजित भएको थियो ।

‘योजनाअनुसारको प्रदर्शन प्रदर्शन हुन सकेन । फाइनलमा पुरानै समस्या दोहोरियो । यो हारको जिम्मेवारी म लिन्छु । उपाधि दिलाउन नसकेकोमा समार्थकसँग माफी माग्छु,’ प्रशिक्षक भट्टले भने, ‘समग्र प्रतियोगिताको कुरा गर्ने हो भने धेरै सकारात्मक पक्ष देखिएको छ । भारत र इरान हामीभन्दा माथिल्लो स्तरका टोली हुन् । तर पनि उनीहरूविरुद्ध उत्कृष्ट प्रदर्शन गर्यौं ।’

नेपालले २५-२३, १४-२५, २५-२२, २१-२५, ५-१५ ले गुमायो । लिग चरणमा भने नेपालले भारतविरुद्ध ३ २ सेटको जित निकालेको थियो । 
यसैगरी टोलीकी कप्तान अरुण शाहीले फाइनल खेलमा क्षमता अनुसारको प्रदर्शन हुन नसकेको स्विकारेकी छन् ।

‘खेल पाँचौं सेटमा पुग्दा हामीले दबाब झेल्न सकेनौं । क्षमता अनुसारको प्रदर्शन हुन सकेन । उनीहरूको ब्लक राम्रो थियो । त्यसमा हामी चुक्यो । भारतलाई हराएर उपाधि जित्ने अवसर थियो । तर पूरा हुन सकेन । समग्र प्रयितोगितामा भने उत्कृष्ट प्रदर्शन रह्यो,’ अरुणाले भनिन् ।

 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO