माघ २, २०८१ बुधबार | १२:३९:२१
नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि

प्रधानमन्त्री ओली काभा महिला भलिबलको फाइनल हेर्न जाने

काठमाडौं । प्रधानमन्त्री केपी ओली आज हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको फाइनल खेल हेर्न जाने भएका छन्।

घरेलु टोली नेपाल र भारतबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली उपस्थित हुने उनको सचिवालयले जानकारी दियो ।

फाइनल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्( राखेप) कभर्डहलमाअपराह्न ५ बजे सुरु हुनेछ । सेमिफाइलनमा नेपालले इरान तथा भारतले श्रीलंकाविरुद्ध ३-० को सोझो सेटमा जित निकालेका थिए ।

नेपालले लिग चरणमा पनि भारतविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकालेको थियो ।

नेपाल प्रतियोगितामा तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा। भारत भने लगातार उपाधि जित्ने योजनामा छ । भारत साविक विजेता हो ।


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO