भाद्र २२, २०८१ शनिबार | १६:०७:३९
एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास पेरिस पारा ओलम्पिक खेलेकाहरू प्रदीप गोवर्धनः पलेशाको सफलतामा हैँसे गर्ने नायक कबड्डी संघले सुरु गर्यो निर्णायक तथा प्रशिक्षक तालिम हिमालयन तीज चेस:शान्ति च्याम्पियन अन्तर्राष्ट्रिय पदक विजेता रन्जित सम्मानित रवि शाही रेफ्री कमिसनको सदस्यमा चयन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास पेरिस पारा ओलम्पिक खेलेकाहरू प्रदीप गोवर्धनः पलेशाको सफलतामा हैँसे गर्ने नायक कबड्डी संघले सुरु गर्यो निर्णायक तथा प्रशिक्षक तालिम हिमालयन तीज चेस:शान्ति च्याम्पियन अन्तर्राष्ट्रिय पदक विजेता रन्जित सम्मानित रवि शाही रेफ्री कमिसनको सदस्यमा चयन

सहज जित निकाल्दै भारत फाइनलमा

काठमाडौं । श्रीलंकालाई ३-० को सोझो सेटमा हराउँदै भारत सेन्ट्रल एसियन भलिबल एसोसिएसन(काभा) महिला नेशन्स लिगको फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मंगलबार भारतले खेल २५-१५, २५-१६, २५-२३ ले आफ्नो पक्षमा पर्यो ।

सुरुआती दुई सेट सहजै आफ्नो पक्षमा पारेको भारतले तेस्रो सेटमा भने केही संघर्ष गर्नुपर्यो ।

लिग चरणबाट भारत पहिलो र श्रीलंका चौथो स्थानमा रहँदै सेमिफाइनल पुगेका थिए । लिग चरणको खेलमा पनि भारतले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

त्यसअघि इरानलाई ३-१ र माल्दिभ्सलाई ३-० को सेटमा हराएको भारत नेपालसँग ३-२ को सेटमा पराजित भएको थियो ।

यता नेपाल र इरानसँग समान ३-० को सेटमा पराजित भएको श्रीलंकाले माल्दिभ्सलाई ३-० को सेटमा हराएको थियो ।

उपाधिका लागि भारतले नेपाल र इरानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024