पुस २६, २०८२ आइतबार | १६:४५:१९
पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज भारत र न्युजिल्यान्डबीचको एकदिवसीय शृंखला आजबाट म्यानचेष्टर सिटीको १० गोल इन्ट्रा टिपटो फुटसल प्रतियोगिता सम्पन्न इजिप्ट र नाइजेरिया सेमिफाइनलमा केभिआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया च्याम्पियन न्यु डायमण्ड च्याम्पियन साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज भारत र न्युजिल्यान्डबीचको एकदिवसीय शृंखला आजबाट म्यानचेष्टर सिटीको १० गोल इन्ट्रा टिपटो फुटसल प्रतियोगिता सम्पन्न इजिप्ट र नाइजेरिया सेमिफाइनलमा केभिआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया च्याम्पियन न्यु डायमण्ड च्याम्पियन साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली

सहज जित निकाल्दै भारत फाइनलमा

काठमाडौं । श्रीलंकालाई ३-० को सोझो सेटमा हराउँदै भारत सेन्ट्रल एसियन भलिबल एसोसिएसन(काभा) महिला नेशन्स लिगको फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मंगलबार भारतले खेल २५-१५, २५-१६, २५-२३ ले आफ्नो पक्षमा पर्यो ।

सुरुआती दुई सेट सहजै आफ्नो पक्षमा पारेको भारतले तेस्रो सेटमा भने केही संघर्ष गर्नुपर्यो ।

लिग चरणबाट भारत पहिलो र श्रीलंका चौथो स्थानमा रहँदै सेमिफाइनल पुगेका थिए । लिग चरणको खेलमा पनि भारतले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

त्यसअघि इरानलाई ३-१ र माल्दिभ्सलाई ३-० को सेटमा हराएको भारत नेपालसँग ३-२ को सेटमा पराजित भएको थियो ।

यता नेपाल र इरानसँग समान ३-० को सेटमा पराजित भएको श्रीलंकाले माल्दिभ्सलाई ३-० को सेटमा हराएको थियो ।

उपाधिका लागि भारतले नेपाल र इरानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||