काठमाडौं । नेदरल्यान्ड्सले घरेलु टोली नेपाललाई आइसिसी महिला ट्वान्टी २० विश्वकप ग्लोबल छनोटमा एक सय ४१ रनको लक्ष्य दिएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर नेदरल्यान्ड्सले सुरुमा ब्याटिङ गरेको थियो । उसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ४० रन बनायो ।
नेदरल्यान्ड्सको लागि कप्तान बाबेट डि लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० तथा रोबिन रिज्केले अविजित १९ रनको जोडेका थिए ।
नेपालको लागि पूर्व कप्तान रुविना क्षेत्रीले दुई तथा सोमु विष्ट, पुजा महतो, रिया शर्माले समान एक विकेट लिएका थिए ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
