फाल्गुन १, २०८२ शुक्रबार | ०९:४२:२३
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई

काठमाडौं । दुई पटकको विश्व च्याम्पियन वेष्ट इन्डिजविरुद्धको ट्वान्टी २० शृंखला घरेलु टोली अफगानिस्तानले जितेको छ । मुजिव उर रहमान चम्किएपछि अफगानिस्तानले भ्रमणकारी टोली वेष्ट इन्डिजलाई ३९ रनले पराजित गर्याे ।

दुई देशबीच शृंखलामा अफगानिस्तान २–० ले अगाडी छ । अन्तिम खेल आज दुबईमा नेपाली समयअनुसार राति सवाँ ८ बजे सुरु हुनेछ । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपअघि दुई टोलीले यो शृंखला खेलेका हुन् ।

सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले एक सय ९० रनको लक्ष्य दिएको थियो । जवाफमा वेष्ट इन्डिजले १८.५ ओभरमा अल आउट हुँदा मात्र १५० रन बनायो ।

वेष्ट इन्डिजका कप्तान तथा ओपनर ब्रान्डन किङले ४१ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ५० रन बनाए । शिमरन हेटमायरले ४६ रनको योगदान गरेका थिए । मुजिव रहमानले सर्वाधिक ४ विकेट लिएपछि वेष्ट इन्डिजको ब्याटिङक्रम चल्नै सकेन । उनले मात्र २१ रन खर्चिएका थिए ।

यसअघि अफगानिस्तानको लागि डार्विस रसोलीले ३९ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६८ रन बनाए । सेदिकुल्लाह अटलले ४२ बलमा ५३ रनको योगदान गरेका थिए । दुई खेलाडीबीच तेस्रो विकेटको ालगि ७१ बलमा एक सय १५ रनको साझेदारी भएको थियो । 
 


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026