सहाना प्रधान स्मृति यु-१९ महिला तथा पुरुष भलिबल

कोशी सोझो सेटमा विजयी

सांकेतिक तस्विर

काठमाडौं । सहाना प्रधान स्मृति यु-१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ कोशी प्रदेशले विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा सोमबार केशीले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हरायो । कोशीले खेल २५-२०, २५-१८,२५-१९ ले आफ्नो पक्षमा पार्यो ।