चैत्र १५, २०८२ आइतबार | ०४:५१:२२
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

हारका बाबजुद एभरेष्ट सेमिफाइनलमा

तस्विरः सामाजीक सञ्जाल फेसबुकबाट

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भए पनि एभरेष्ट भलिबल क्लब आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महितातर्फ सेमिफाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा मंगलबार पुलिस ३-२ को सेटमा विजयी भयो ।

निकै प्रतिस्पर्धात्मक पहिलो सेट २५-२७ ले गुमाएको पुलिसले दोस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पार्यो ।

तेस्रो सेटमा एभरेष्ट २५-१६ ले विजयी हुँदा प्रतिस्पर्धात्मक चौथो सेट २७-२५ ले आफ्नो पक्षमा पार्दै पुलिसले खेललाई पाँचौं सेटसम्म लम्बाएको थियो ।

पाँचौं तथा निर्णायक सेटमा पुलिस १५-९ ले  ले विजयी भयो ।

लगातार दोस्रो जितसँगै पुलिसले दुई खेलमा पाँच अंक जोडेको छ । पहिलो पराजय ब्यहोरेको एभरेष्टले तीन खेलमा सात अंक जोड्यो ।

अब बुधबार हुने पुलिस र त्रिभुवन आर्मी क्लबबीचको खेलले यो समूहबाट सेमिफाइनल पुग्न अर्को टोलीका साथै समूह विजेता उपिवेजाको टंगो लगाउने छ ।

मंगलबार नै सम्पन्न पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई २५-१६,२५-२३, २५-७ ले हरायो ।

यसअघि एभरेष्टले कर्णाली प्रदेशलाई २५-१२, २५-७, २५-११ तथा आर्मीलाई २४-२६, २५-१७, २५- १९, २५-२२ ले पराजित गरेको थियो । पुलिसले पनि कर्णालीलाई २५- १२, २५-६, २५-८ ले हराएको थियो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो