चैत्र १८, २०८२ बुधबार | ११:३४:२६
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

सहज जित निकाल्दै पुलिस क्वार्टरफाइनलमा

फाइल फोटो

काठमाडाैं । विभागीय टोली नेपाल पुलिस क्लबले आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप  को कभर्ड हलमा सोमबार पुलिसले बूढानीलकण्ठ भलिबल क्लबलाई ३-० को‌ सोझो सेटमा हरायो। पुलिसले खेल २५-१९, २५-१४, २५-२२ ले आफ्नो पक्षमा पार्यो ।

लगातर दोस्रो जितसँगै दुई खेलमा ६ अंकका साथ पुलिस समूह ‘सी’ को विजेता बन्दै क्वार्टरफाइनलमा पुग्यो । पराजय ब्यहोरे पनि समान खेलबाट तन अंक जोडेको  बूढानीलकण्ठले उवपविजेता रूपमा क्वार्टरफाइनल यात्रा तय गर्यो । कर्णाली प्रदेश र जित र अंकविहीन हुँदै बाहिरिएको छ ।

पहिलो खेलमा पुलिस र बूढानीलकण्ठ दुवैले कर्णालीलाई पराजित गरेका थिए । पुलिसले २५-९, २५-१३, २५-१३ तथा बूढानीलकण्ठ २५-१०, २५-१८, २५-१७ ले विजयी भएका थिए ।

सोमबार नै महिलातर्फ न्यु डायमन्ड स्पोर्टस क्लबले विभागीय टोली नेपाल एपिएफ क्लबलाई २५-१७, १७-२५, २५-१५,२५-२३ ले हराउँदै सुखद सुरुआत गर्यो । 
एभरेष्ट भलिबल क्लबले विभागीय टोली त्रिभुवन आर्मीलाई २४-२६, २५-१७, २५-१९, २५-२२ ले स्तब्ध बनाउँदै लगातार दोस्रो जित निकाल्यो ।  

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो