चैत्र १४, २०८२ शनिबार | ०६:१७:०४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

न्यु डायमन्डको विजयी सुरुआत

फाइल फोटो

काठमाडौं । आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ न्यु डायमन्ड स्पोर्टस क्लबले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-१ को सेटमा पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् (राखेप) को कभर्ड हलमा सोमबारको दोस्रो खेलमा पहिलो सेट २५-१७ले आफ्नो पक्षमा पारेको न्यु डायमन्डले दोस्रो सेट भने १७-२५ ले गुमायो । 

त्यसपिछिका दुई सेट न्यु डायमन्डले २५-१५,२५-२३ ले आफ्नो पक्षमा पार्यो ।

विजयी सुरुआत गरेको न्यु डायमन्डले समूह ‘बी’ मा तीन अंक जोडेको छ । पहिलो पराजय ब्यहोरेको एपिएफको दुई खेलबाट तीन अंक छ ।

एपिएफले पहिलो खेलमा मधेश प्रदेशलाई २५-८, २५-७, २५-२ ले  हराएको थियो ।

सोमाबर महिलातर्फ नै एभरेष्ट भलिबल क्लबले विभागीय टोली त्रिभुवन आर्मीलाई २४-२६, २५-१७, २५-१९, २५-२२ ले स्तब्ध बनाउँदै लगातार दोस्रो जित दर्ता गर्याे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो