चैत्र १२, २०८२ बिहीबार | १८:४३:४६
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

श्रीलंका जाने भलिबल टोलीकाे बिदाइ

काठमाडौं । श्रीलंकामा आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली पुरुष भलिबल टोलीको बिदाइ भएको छ । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निमित्त सदस्य सचिव प्रकासकुमार कुसारीले शुक्रबार बिदाई गरे । च्याम्पियनसिप असाेज २२ देखि २८ गते सम्म आयोजना हुनेछ ।

नक्सालस्थित क्राउन प्लाजामा आयोजित कार्यक्रममा निमित्त सदस्य सचिव कुसारीले नेपाली खेलाडीहरुको खेलस्तर उच्च स्तरको रहेको भन्दै प्रतियोगिता जितेर आउनका लागि शुभकामना दिए ।  

उनले खेलाडीहरुको खेलस्तरमा वुद्धि भएको भन्दै प्रतियोगितामा सफलता हात पार्नेमा आफु विश्वस्त रहेको र खेलाडीलाई विमानस्थलमा भव्य स्वागत गर्न आतुर रहेको बताए । यस्तै उनले राष्ट्रिय खेलकुद परिषद्ले नेपालको राष्ट्रिय खेल भलिबलको विकाशका लागि सक्दाे प्रयास गर्ने बताए । 

बिदाई कार्यक्रमका दौरान नेपाली भलिबलको खेल स्तर अभिवृद्धि गर्न पुर्याएको योगदानको कदर गर्दै टोलीका मुख्य प्रशिक्षक हान अविङलाई प्रशंसापत्र प्रदान गरिएको थियो । अविङ अन्तर्राष्ट्रिय भलिबल महासंघको सहयोगमा नेपाली टोलीको प्रशिक्षणका लागि नेपाल आएका हुन्  ।

नेपालले बंगादेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो