चैत्र ९, २०८२ सोमबार | १०:२१:४८
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

काभा बिच भलिबलका उपविजेता टोली सम्मानित

काठमाडौं । बंगलादेशको कोक्स बजारमा गएको डिसेम्बर २८ देखि ३० (पुस १२ देखि १४) सम्म भएको काभा बिच भलिबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई नेपाल भलिबल टोलीले सम्मान गरेको छ ।

संघले शुक्रबार उपविजेता बनेको महिला टोलीका कोपिला उप्रेदी र कमला पुन तथा  पुरुष टोलीका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारलाई जनही २५ हजार रुपैयाँ र सम्मान पत्रसहित सम्मन गरेको हो । टोलीका ब्यवस्थापक जुनु पुन र भरतबाहदुर शाह पनि सम्मानित भए ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला(ज्वाला) नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द लगायतले सम्मान गरेका हुन् ।

नेपाल महितार्फको फाइनलमा श्रीलंकासँग ११-२१ र ११-२१ तथा पुरुषतर्फ माल्दिभ्ससँग १३-२१ र १९-२१ ले पराजित भएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो