भाद्र १०, २०८२ बुधबार | १०:३६:५८
महिला लिग छनोटः चर्च ब्वाइजको सहज जित बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाल २-१ ले पछाडि पुलिस स्कुल एल्मुनाइ एसोसियसनकाे आयोजनामा फुटसल प्रतियोगिता हुने बंगलादेशविरुद्ध खेल्ने नेपालकाे पहिलो रोजाई सार्वजनिक, सम्झना चन्दलाई पहिलो पटक मौका एन्फाले ‘ए’ डिभिजन लिगका क्लबलाई बैठकमा बोलायो यु-१६ फुटबल लिगः फ्रेन्ड्ससँग पुलिस पराजित कोको गौफ युएस ओपनको दोस्रो चरणमा लुकास भाज्क्वेज लेभरकुसनमा अनुबन्ध साफ यु-१७ च्याम्पियनसिपः उपाधि समीकरणमा टिकिरहन नेपालले बंगलादेशलाई हराउनै पर्ने अन्तरविद्यालय बास्केटबलः बिएनए र जेबी विजयी महिला लिग छनोटः चर्च ब्वाइजको सहज जित बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाल २-१ ले पछाडि पुलिस स्कुल एल्मुनाइ एसोसियसनकाे आयोजनामा फुटसल प्रतियोगिता हुने बंगलादेशविरुद्ध खेल्ने नेपालकाे पहिलो रोजाई सार्वजनिक, सम्झना चन्दलाई पहिलो पटक मौका एन्फाले ‘ए’ डिभिजन लिगका क्लबलाई बैठकमा बोलायो यु-१६ फुटबल लिगः फ्रेन्ड्ससँग पुलिस पराजित कोको गौफ युएस ओपनको दोस्रो चरणमा लुकास भाज्क्वेज लेभरकुसनमा अनुबन्ध साफ यु-१७ च्याम्पियनसिपः उपाधि समीकरणमा टिकिरहन नेपालले बंगलादेशलाई हराउनै पर्ने अन्तरविद्यालय बास्केटबलः बिएनए र जेबी विजयी

प्रधानमन्त्री कप क्लब लिग भलिबलः उद्घाटन खेलमा पुलिस र गण्डकी भिड्ने

फाइल तस्बिर

काठमाडौं । सातौं प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक नेपाल भलिबल संघले बिहीबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

सर्वाजनिक खेल तालिका अनुसार असार २३ मा हुने उद्घाटन खेलमा महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लबले गण्डकी प्रदेशको सामना गर्नेछ ।

उद्घाटन खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड  हलमा बिहान ८ बजे सुरु हुनेछ ।  

सोहि दिन पुरुषतर्फ  भने ३ खेल हुनेछन् । बिहान १० बजे विभागीय टोली त्रिभुवन आर्मी क्लब र सैलुङ्ग बागढुङ्गा स्पोर्टस क्ल, दिउँसो १२ बजे नेपाल पुलिलस क्लब र गण्डकी प्रदेश तथा दिउँसो २ बज नेपाल एपिएफ क्लब र दबाली मिलन क्लब भिड्ने छन् ।

असार ३० सम्म हुने प्रतियोगितामा सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनिसपबाट छनोट भएका सात पुरुष तथा ६ महिला टोलीले सहभागिता जनाउने छन् ।  

पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लब , त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ बलब, नेपाल पुलिस क्लब, दावाली मिलन क्लब,  गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लब रामेछाप सहभागी हुनेछन् ।  

यसैगरी महिलातर्फ नेपाल पुलिस क्लब, न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लव, एभरेस्ट भलिवल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघको सहभागिता रहने छ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ शीर्ष चार स्थान प्राप्त गर्नेले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

त्यस्तै प्रतियोगितामा दुवैतर्फको सर्वोत्कृष्ट खेलाडीले जनही ३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिबेरो र प्रशिक्षकले जनही १५ हजार रुपौयाँ पाउने छन् ।
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP