भाद्र १०, २०८२ बुधबार | २१:२०:५८
समिममिया अन्सारीसँग हाम्रो कुनै सम्बन्ध छैनः नेपाल कुस्ती संघ डिएभी स्पोर्टस गालाः नेपाल पुलिस स्कुललाई क्रिकेटको उपाधि झापाले एनआरटीलाई हरायो लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा नारायणदेव राणाको उम्मेदवारी श्री भगवतीको सानदार जित, सातदोबाटोको हारको शृंखला जारी बंगलादेशसँग नेपालको लगातार दोस्रो हार, उपाधि सम्भावना समाप्त महिला लिग छनोटः चर्च ब्वाइजको सहज जित बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाल २-१ ले पछाडि पुलिस स्कुल एल्मुनाइ एसोसियसनकाे आयोजनामा फुटसल प्रतियोगिता हुने बंगलादेशविरुद्ध खेल्ने नेपालकाे पहिलो रोजाई सार्वजनिक, सम्झना चन्दलाई पहिलो पटक मौका समिममिया अन्सारीसँग हाम्रो कुनै सम्बन्ध छैनः नेपाल कुस्ती संघ डिएभी स्पोर्टस गालाः नेपाल पुलिस स्कुललाई क्रिकेटको उपाधि झापाले एनआरटीलाई हरायो लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा नारायणदेव राणाको उम्मेदवारी श्री भगवतीको सानदार जित, सातदोबाटोको हारको शृंखला जारी बंगलादेशसँग नेपालको लगातार दोस्रो हार, उपाधि सम्भावना समाप्त महिला लिग छनोटः चर्च ब्वाइजको सहज जित बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाल २-१ ले पछाडि पुलिस स्कुल एल्मुनाइ एसोसियसनकाे आयोजनामा फुटसल प्रतियोगिता हुने बंगलादेशविरुद्ध खेल्ने नेपालकाे पहिलो रोजाई सार्वजनिक, सम्झना चन्दलाई पहिलो पटक मौका

एन्फाले ‘ए’ डिभिजन लिगका क्लबलाई बैठकमा बोलायो

पछिल्लो पटकको लिग विजेता चर्च ब्वाइज युनाइटेड ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिल स्मार ए डिभिजन लिग आयोजनाबारे छलफल गर्न १४ क्लबलाई बैठकमा बोलाएको छ।

एन्फा सबै क्लबलाई पत्राचार गर्दै आगामी भदौ १५ गते आइतबार दिउँसो १ बजे एन्फा मुख्यालय सातदोबाटोमा हुने बैठकमा उपस्थित हुन आग्रह गरेको छ ।

एन्फाले मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, चर्च ब्वाईज युनाइटेड, हिमालयन शेर्पा क्लव, फ्रेण्ड्स क्लब, मछिन्द्र फुटवल क्लव, जावलाखेल युथ क्लब, एनआरटी क्लब, सातदोबाटो युथ क्लब, प्लानिङ ब्वाइज युनाईटेड क्लब र श्री भगवती क्लबका अध्यक्ष वा महासचिवलाई बैठका उपस्थित हुन अनुरोध गरेको हो ।

२०७९-८० को लिग जेठ २३ गते सकिए यता अहिलेसम्म नयाँ लिग सुरु भएको छैन । पछिल्लो पटक चर्च ब्वाइजले ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो ।


भिडियो
हामीले अघिल्लो खेलभन्दा राम्रो खेल्यौं आज Head Coach - Nepal National U-17 Women's Team
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त