भाद्र १०, २०८२ बुधबार | २३:१०:३२
अन्तरविद्यालय बास्केटबलः केभिकेएसएस र भ्याली पब्लिक सेमिफाइनलमा समिममिया अन्सारीसँग हाम्रो कुनै सम्बन्ध छैनः नेपाल कुस्ती संघ डिएभी स्पोर्टस गालाः नेपाल पुलिस स्कुललाई क्रिकेटको उपाधि झापाले एनआरटीलाई हरायो लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा नारायणदेव राणाको उम्मेदवारी श्री भगवतीको सानदार जित, सातदोबाटोको हारको शृंखला जारी बंगलादेशसँग नेपालको लगातार दोस्रो हार, उपाधि सम्भावना समाप्त महिला लिग छनोटः चर्च ब्वाइजको सहज जित बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाल २-१ ले पछाडि पुलिस स्कुल एल्मुनाइ एसोसियसनकाे आयोजनामा फुटसल प्रतियोगिता हुने अन्तरविद्यालय बास्केटबलः केभिकेएसएस र भ्याली पब्लिक सेमिफाइनलमा समिममिया अन्सारीसँग हाम्रो कुनै सम्बन्ध छैनः नेपाल कुस्ती संघ डिएभी स्पोर्टस गालाः नेपाल पुलिस स्कुललाई क्रिकेटको उपाधि झापाले एनआरटीलाई हरायो लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा नारायणदेव राणाको उम्मेदवारी श्री भगवतीको सानदार जित, सातदोबाटोको हारको शृंखला जारी बंगलादेशसँग नेपालको लगातार दोस्रो हार, उपाधि सम्भावना समाप्त महिला लिग छनोटः चर्च ब्वाइजको सहज जित बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाल २-१ ले पछाडि पुलिस स्कुल एल्मुनाइ एसोसियसनकाे आयोजनामा फुटसल प्रतियोगिता हुने

बंगलादेशसँग नेपालको लगातार दोस्रो हार, उपाधि सम्भावना समाप्त

काठमाडौं । नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ)  महिला यु-१७ च्याम्पियनसिपमा बंगलादेशसँग लगातार दोस्रो हार बेहोरेको छ ।

बुधबार भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न दोस्रो लेग नेपालले ४-१ ले गुमायो । पहिलो लेगमा नेपाल ३-० ले पराजित भएको थियो ।

जितसँगै चार खेलमा ९ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । पराजित नेपाल समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ ।

यो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना समाप्त भएको छ । बंगलादेशलाई जित दिलाउन सौरभी अखण्ड प्रीतिले ह्याट्रिक गर्दा र थुनुए मार्माले एक गोल थपिन् । नेपालका लागि कप्तान भूमिका बुढाथोकीले एक गोल फर्काइन् ।

खेलको ३८ मिनेटमा मार्माको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो । ४४औं मिनेटमा प्रीतिलेटोलीको अग्रता दोब्बर बनाइन् ।

पहिलो हाफको इन्जुरी समयमा भूमिकाले नेपालका लागि गोल फर्काइन् । ७१औं मिनेटमा प्रीतिले व्यक्तिगत दोस्रो गोल गर्दा बंगलादेशको अग्रता ३-१ मा पुग्यो ।

प्रीतिले ८६औं मिनेटमा ह्याट्रिक पूरा गरिन् ।


भिडियो
हामीले अघिल्लो खेलभन्दा राम्रो खेल्यौं आज Head Coach - Nepal National U-17 Women's Team
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त