भाद्र १०, २०८२ बुधबार | २१:५४:०४
अन्तरविद्यालय बास्केटबलः केभिकेएसएस र भ्याली पब्लिक सेमिफाइनलमा समिममिया अन्सारीसँग हाम्रो कुनै सम्बन्ध छैनः नेपाल कुस्ती संघ डिएभी स्पोर्टस गालाः नेपाल पुलिस स्कुललाई क्रिकेटको उपाधि झापाले एनआरटीलाई हरायो लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा नारायणदेव राणाको उम्मेदवारी श्री भगवतीको सानदार जित, सातदोबाटोको हारको शृंखला जारी बंगलादेशसँग नेपालको लगातार दोस्रो हार, उपाधि सम्भावना समाप्त महिला लिग छनोटः चर्च ब्वाइजको सहज जित बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाल २-१ ले पछाडि पुलिस स्कुल एल्मुनाइ एसोसियसनकाे आयोजनामा फुटसल प्रतियोगिता हुने अन्तरविद्यालय बास्केटबलः केभिकेएसएस र भ्याली पब्लिक सेमिफाइनलमा समिममिया अन्सारीसँग हाम्रो कुनै सम्बन्ध छैनः नेपाल कुस्ती संघ डिएभी स्पोर्टस गालाः नेपाल पुलिस स्कुललाई क्रिकेटको उपाधि झापाले एनआरटीलाई हरायो लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा नारायणदेव राणाको उम्मेदवारी श्री भगवतीको सानदार जित, सातदोबाटोको हारको शृंखला जारी बंगलादेशसँग नेपालको लगातार दोस्रो हार, उपाधि सम्भावना समाप्त महिला लिग छनोटः चर्च ब्वाइजको सहज जित बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाल २-१ ले पछाडि पुलिस स्कुल एल्मुनाइ एसोसियसनकाे आयोजनामा फुटसल प्रतियोगिता हुने

पुलिस स्कुल एल्मुनाइ एसोसियसनकाे आयोजनामा फुटसल प्रतियोगिता हुने

काठमाडौं । दीपेन्द्र पुलिस स्कुल एल्मुनाइ एसोसियसनको आयोजनामा आउँदो शनिबार प्रथम पुलिस स्कुल एल्मुनाइ फुटसल प्रतियोगिता हुने भएको छ ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको दिव्यश्वरी प्लानिङस्थित रोयल नेपाल फुटसल कोर्टमा आयोजना हुने प्रतियोगितामा प्रहरी स्कुलको पूर्व विद्यार्थीको १५ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले २० हजार उपविजेताले १० हजार  रुपैयाँ प्राप्त गर्नेछन् ।  सर्वाधिक गोलकर्तालाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

विश्वभर छरिएका पुलिस स्कुलका पूर्व विद्यार्थीलाई एकताबद्ध बनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको दीपेन्द्र पुलिस स्कुल एल्मुनाइ एसोसियसनका अध्यक्ष युधिष्ठिर केसीले बताए ।


भिडियो
हामीले अघिल्लो खेलभन्दा राम्रो खेल्यौं आज Head Coach - Nepal National U-17 Women's Team
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त