चैत्र १७, २०८२ मंगलबार | १३:५३:४३
दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित

प्रतिभाको विषयमा प्रश्न गर्दा कप्तान अरुणा भावुक

फाइल फोटो

काठमाडाैं । चाेटका कारण टाेली बाहिर रहेकी स्पाइकर प्रतिभा मालीकाे विषयमा प्रश्न गर्दा राष्ट्रिय महिला भलिबल टाेलीकी कप्तान अरूणा शाही भावुक बनेकी छन् ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा भारतसँग पराजित भएपछि प्रतिभाको विषयमा प्रश्न गर्दा अरुणा भावुक बनेकी हुन् ।

‘आजको हारले धेरै सिक्यौ । अभ्यासमा यस्तो खेल खेल्न पाएको भए सहज हुन्थ्यो । प्लान अनुसार खेल्न सकेनौ । ब्लकमा रोक्न नसके डिफेन्स राम्रो गर्ने भन्ने थियो । तर त्यतो हुन सकेन । भारत भन्ने बित्तिकै तानाव थियो । सेमिफाइनलमा पुगिसकेको हुँदा फ्रि भएर खेल्यौ। सर्भिस र स्पाइकमा राम्रो हुन सकेन । मैले राम्रो प्रदर्शन गर्न सकिन । सस्वाती पनि पूर्ण रुपमा फिट छैन । प्रतिभाको कमि महसुस...अरुणा रुदै बाहिरिन ।’

यसैगरी प्रशिक्षक यान डि ब्रन्टले खेल हारे पनि टोलीले राम्रो प्रदर्शन गरेको बताए ।

‘मलाइ लाग्छ लाग्छ राम्रो दिन हो । पहिलो सेट निकै नराम्रो भयो । खेलाडी नर्भस भए । विपक्षी बलियो थियो । त्यसपछिका सेट राम्रो भयो । फास्ट खेल भयो । भारतको ब्लक राम्रो रह्यो । हामीले लिमिट खेल खेल्यौ। फिजिकल टिम रह्यो,’ प्रशिक्षक ब्रन्टले भने,‘दुई महिना अभ्यास गर्यौ । तर मैत्रीपूर्ण थिएन । वान मिटर नेट टचमा भारत  राम्रो देखियो । बधाई छ भारत । भारत र काजकिस्तान बराबरको टिम हो । हामी पहिलो पटक काजकिस्तान्संग खेल्छौ । खेलअघि भोली आराम गर्ने समय छ । भोली नै काजकिस्तानविरुद्धको खेलका लागि योजना बनाउने छौं ।’

सुरुआती दुई सेट १२-२५, २४-६ ले गुमाएको नेपालले तेस्रो खेल २५-२१ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किने संकेत दिएको थियो । तर, नेपालले चौथो सेट २१-२५ ले गुमायो ।

काभा च्याम्पियनसिपमा नेपालको यो पहिलो हार हो । नेपाल यसअघिका दुई संस्करणमा अपराजित रहँदै विजेता बनेको थियो ।

जित सँगै तीन खेलमा आठ अंक जोडेको भारत समूह ‘ए’ को विजेता बन्यो । नेपाल समान खेलबाट सात अंकका साथ दोस्रो स्थानमा रह्यो ।

अब शुक्रबार हुने सेमिफाइनलमा भारतले उज्वेकिस्तान तथा नेपालले काजकिस्तानको सामना गर्नेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो