श्रावण १३, २०८२ मंगलबार | ०६:४८:०१
म्यानचेस्टर सिटीको प्रशिक्षणमा फर्किए ज्याक ग्रेलिस कोलम्बिया फाइनलमा भारतले काफा नेसन्स कपमा सहभागिता जनाउने वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको ‘क्लिन स्वीप’ जेमी ओभरटन इङ्लिस टेस्ट टोलीमा बुदोकैदोमा नेपाललाई १० पदक सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनरमा मार्भल टेक्नोप्लास्ट हिमालयन शेर्पाको कठिन जित नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’बिहिबारदेखि सुरु हुने विश्वकप टेबल टेनिसकाे दक्षिण एसियाली छनोट नेपालमा हुने म्यानचेस्टर सिटीको प्रशिक्षणमा फर्किए ज्याक ग्रेलिस कोलम्बिया फाइनलमा भारतले काफा नेसन्स कपमा सहभागिता जनाउने वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको ‘क्लिन स्वीप’ जेमी ओभरटन इङ्लिस टेस्ट टोलीमा बुदोकैदोमा नेपाललाई १० पदक सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनरमा मार्भल टेक्नोप्लास्ट हिमालयन शेर्पाको कठिन जित नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’बिहिबारदेखि सुरु हुने विश्वकप टेबल टेनिसकाे दक्षिण एसियाली छनोट नेपालमा हुने

भारतमाथि पहिलो जित निकाल्ने लक्ष्यमा नेपाल

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतको सामना गर्दा नेपाल पहिलो जितको खोजीमा रहेको छ ।

नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन । सन् २०१९ मा घरेलु मैदानमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल र भारत भिडेका थिए । जहाँ पहिलो दुई सेट जितेको नेपाल त्यसपछि लगातार तीन सेट गुमाएसँगै रजत पदकमा सीमित भएको थियो । 

समूह ए मा रहेको भारत र नेपाल लगातार दुई जितसँगै सेमिफाइनल प्रवेश गरिसकेका छन । त्यसैले यी दुई टोली जितसहित समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । 

आजै हुने समूह बी को खेलमा काजकिस्तान र उज्वेकिस्तान पनि समूह विजेताका लागि प्रतिस्पर्धा गर्दैछन । लगातार दुई जितपछि काजकिस्तान र उज्वेकिस्तान पनि सेमिफाइनल प्रवेश गरिसकेका छन ।

 


भिडियो
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER