काठमाडौं । विश्व नम्बर तीन नोभाक जोकोभिच कतार ओपन टेनिस प्रतियोगिताको अन्तिम ३२ बाटै बाहिरिएका छन् ।
सर्बियन स्टार जोकोभिच इटालियन खेलाडी माटियो बेरेटिनीसँग २-० को सोझो सेटमा पराजित भए । जोकोभिचले खेल ६-७ (४-७), २-६ ले गुमाए ।
बेरेटिनीले पहिलो पटक जोकोभिचविरुद्ध जित निकालेका हुन् । ‘म राम्रो खेलाडीसँग पराजित भएको छु । यस अर्थमा कतार ओपनबाट चाँडै बाहिरिनु पर्दा मलाई कुनै दुःख लागेको छैन,’ जोकोभिचले खेलपछि भने ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
