काठमाडौं । स्पेनिस स्टार कार्लोस अल्काराजले अस्ट्रेलियाका एलेक्स डे मिनौरलाई २-१ को सेटमा पराजित गर्दै रोटरडम ओपन टेनिसको उपाधि जितेका छन् ।
अल्कारेजको यो पहिलो करियरको १७औं एटिपी उपाधि हो । दुई घण्टासम्म चलेको फाइनलमा अल्कारेजले मिनौरविरुद्ध ६-४, ३-६, ६-२ को जित हासिल गरे ।
यस्तै अल्कारेजले पहिलो पटक इन्डोर हार्डकोर्टमा उपाधि जितेका हुन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
