काठमाडौं । भारतका तनिस नन्दाले इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-२ को ब्वाइज सिंगल्स उपाधि जितेका छन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शुक्रबार भएको फाइनलमा तनिसले न्युजिल्यान्डका ज्याक्स रुपलाई ६-४, ६-३ को सोझो सेटमा पराजित गरे । सर्किट-१ मा भने तनिस उपविजेतामा भएका थिए ।
यसअघि गर्ल्स सिंगल्समा नेपालकी शिभाली गुरुङ पहिलो भएकी थिइन् । शिभाली सर्किट-१ को पनि विजेता हुन् ।
प्रतियोगिता नेपाल टेनिस संघ र इमर्जिङ एथलिट्सको संयुक्त आयोजनामा भएको हो ।
भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
