सातदोबाटो । नेपालकी शिभाली गुरुङले इमर्जिङ एथलिट्स जुनियर यु-१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-२ को गर्ल्स सिंगल्समा स्वर्ण जितेकी छन् ।
उनी सर्किट-१ मा पनि पहिलो भएकी थिइन् ।
नेपाल टेनिस संघ र इमर्जिङ एथलिट्सद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा बिहीबार शिभालीले करिन सइजनलाई ६-०, ६-० को सोझो सेटमा पराजित गरिन् ।
ब्वाइज सिंगल्समा न्युजिल्यान्डका ज्याक्स रुप र भारतका तनिस नन्दा फाइनलमा पुगे ।
सातदोबाटोस्थित टेनिस कोर्टमा ज्याक्सले सर्किट-१ का विजेता अभि अग्रवाललाई ६-२, ६-० को सोझो सेटमा हराए । अर्को सेमिफाइनलमा तनिसले वृजेश अर्यालविरुद्ध ६-२, ६-१ को सहज जित दर्ता गरे।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।