मंसिर ८, २०८१ शनिबार | १६:५८:५४
रविन चन्दले हेल्प नेपालबाट खेल्ने सरस्वती क्लबले थ्री बाइ थ्री स्ट्रीट विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने ग्वार्डिओलालाई सफलताको भोक उस्तै के भइरहेछ एसियाली विश्वकप छनोटमा ? साधुवाद मिस्टर नाडाल २५ वर्षअघि ब्रान्डीको त्यो ‘आइकोनिक सेलिब्रेसन’ भ्याली पब्लिकका तीनै टोली विजयी जुनियर टेनिसः भारतका अभी च्याम्पियन द एक्सेल्सियर, रेडियन्ट पब्लिक र मर्स्याङ्दी क्वार्टरफाइनलमा स्वदेश फर्किए च्याम्पियन सद्भाव आर्चाय रविन चन्दले हेल्प नेपालबाट खेल्ने सरस्वती क्लबले थ्री बाइ थ्री स्ट्रीट विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने ग्वार्डिओलालाई सफलताको भोक उस्तै के भइरहेछ एसियाली विश्वकप छनोटमा ? साधुवाद मिस्टर नाडाल २५ वर्षअघि ब्रान्डीको त्यो ‘आइकोनिक सेलिब्रेसन’ भ्याली पब्लिकका तीनै टोली विजयी जुनियर टेनिसः भारतका अभी च्याम्पियन द एक्सेल्सियर, रेडियन्ट पब्लिक र मर्स्याङ्दी क्वार्टरफाइनलमा स्वदेश फर्किए च्याम्पियन सद्भाव आर्चाय

जुनियर टेनिसः भारतका अभी च्याम्पियन

यु-१४ टेनिसको सिंगल्स उपाधि विजेता अभी अग्रवाल (दायाँ) र शिभाली गुरुङ ।

सातदोबाटो । भारतका अभी अग्रवाल इमर्जिङ एथलिट्स जुनियर यु-१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत- सर्किट वानको ब्वाइज सिंगल्समा भारतका अभी अग्रवाल च्याम्पियन बनेका छन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शुक्रबार भएको फाइनलमा अभीले आफ्नै देशका तनिस नन्दालाई ७-५, ६-२ को सोझो सेटमा पराजित गरे । यसअघि ब्वाइज डबल्समा अभी र तनिसको जोडी च्याम्पियन बनेको थियो ।

नेपाल टेनिस संघ र इमर्जिङ एटलिट्सद्वारा संयुक्त आयोजित प्रतियोगिताको गर्ल्स सिगल्समा नेपालकी शिभाली गुरुङ च्याम्पियन बनेकी थिइन् । गर्ल्स डबल्समा पनि शिभालीले माल्दिभ्सकी अइसथ करिन सइजनसन्ग मिलेर स्वर्ण पदक जितेकी थिइन् ।

विजेतालाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले पुरस्कृत गरे । प्रतियोगितामा ब्वाइज/गर्ल्स सिंगल्स र डबल्स गरी चार स्पर्धा समावेश थियो ।

प्रतियोगिताअन्तर्गत सर्कि-२ का खेलहरु सोमबारदेखि सुरु हुनेछ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II Gyanendra Malla Head Coach , @KarnaliYaks
तयारी राम्रो भइरहेको छ Shikhar Dhawan 13 गते आइपुग्छन् , उपाधि जित्छौं : RAJU BASNYAT Karnali Yaks
टिभीमा हेरेको दाइहरुसँग @KarnaliYaks को ड्रेसिङ रुम सेयर गर्न पाउँदा गौरव लागिरहेछ : BIPIN SHARMA
नेटमा भए पनि Shikhar Dhawan को विकेट लिन्छु : NANDAN YADAV PLAYER @KarnaliYaks @OfficialNPLT20
Nepal premier league NPL मा म्यान विनिङ प्रदर्शन गर्छु : DEV KHANAL II Player karnali Yaks
गब्बरलाई स्वागत गर्न आतुर छौं : Sompal kami II Marquee Player Karnali Yaks
KHELADI TALKS WITH AJAY PHUYAL II NABIN NEUPANE II Interim Coach, National Football Team