सातदोबाटो । बिली जिन किङ कपमा सहभागी हुने टेनिस टोलीको बिदाइ भएको छ ।
बिहीबार टेनिस संघका महासचिव मनोहरदास मुल र सदस्य जयजीव हाडाले टोलीको बिदाइ गरे ।
पाँच महिला खेलाडीसहित सात सदस्यीय नेपाली टोली शुक्रबार बहराइनको मानामा जाँदैछ । नोभेम्बर २५ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा अभिलाषा विष्ट, सुनिरा थापा, स्वस्तिका विष्ट, प्रकृति श्रेष्ठ र प्राज्ना मानन्धरले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
टोलीको प्रशिक्षकमा सन्तोष खत्री तथा व्यवस्थापकमा नेपाल टेनिस संघका सदस्य अजय विष्ट छन् ।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।