मंसिर ९, २०८१ आइतबार | १८:०५:२७
ऋषभ बने आइपिएलकै सबैभन्दा महंगा खेलाडी एपिएफले ग्रासरुट कार्यक्रम गर्ने सोलारीले एन्सिलोटीलाई प्रतिस्थापन गर्न सक्ने अस्ट्रेलियाविरुद्ध भारत बलियो स्थितीमा पुलिससँगको अंक दूरी घटाउँदै एनआरटी, चर्च ब्वाइजविरुद्ध सन्तोषको ह्याट्रिक सूर्य नेपाल गल्फ टुर २०२४/२५ को तालिका सार्वजनिक नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई जिनियसको सम्मान नेपाल आइपुगे माइकल लेभिट चितवनको ‘आइकोनिक प्लेयर्स’ मा सलाहुद्दिन खान भिरोनाविरुद्ध इन्टर मिलानको सहज जित ऋषभ बने आइपिएलकै सबैभन्दा महंगा खेलाडी एपिएफले ग्रासरुट कार्यक्रम गर्ने सोलारीले एन्सिलोटीलाई प्रतिस्थापन गर्न सक्ने अस्ट्रेलियाविरुद्ध भारत बलियो स्थितीमा पुलिससँगको अंक दूरी घटाउँदै एनआरटी, चर्च ब्वाइजविरुद्ध सन्तोषको ह्याट्रिक सूर्य नेपाल गल्फ टुर २०२४/२५ को तालिका सार्वजनिक नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई जिनियसको सम्मान नेपाल आइपुगे माइकल लेभिट चितवनको ‘आइकोनिक प्लेयर्स’ मा सलाहुद्दिन खान भिरोनाविरुद्ध इन्टर मिलानको सहज जित

जुनियर टेनिसः शिभाली च्याम्पियन

फाइल तस्विर

सातदोबाटो । नेपालकी शिभाली गुरुङ इमर्जिङ एथलिट्स जुनियर यु-१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत-सर्किट वानको गर्ल्स सिंगल्समा बिहीबार च्याम्पियन बनेकी छन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको फाइनलमा शिभालीले बंगलादेशी हुमीराह हैदरलाई ६-२ ,६-० को सोझो सेटमा पराजित गरिन् ।

प्रतियोगितामा शिभालीको यो दोश्रो स्वर्ण पदक हो । यसअघि शिभाली र माल्दिभ्सकी अइसथ करिन सइजनको जोडी गर्ल्समा डबल्समा च्याम्पियन बनेको थियो  ।

नेपाल टेनिस संघ र एथलिट्स इमर्जिङद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइज डबल्समा भारतका अभी अग्रवाल र तनिश नन्दाको जोडी पहिलो भयो । उक्त जोडीले फाइनलमा भारतकै हर्ष मर्वाहा र बंगलादेशका मोहम्मद रकिन रहमानको जोडीलाई ७-६, ६-३ को सोझो सेटमा पराजित गर्यो ।

ब्वाइज सिंगल्समा पनि तनिश र अभी फाइनलमा पुगेका छन् । सेमिफाइनलमा उनले नेपालका वृजेश अर्याललाई ३-६, ६-१, ६-२ ले पराजित गरे । अभीले न्युजिल्यान्डका ज्याक्स रुपविरुद्ध ६-०,६-३ को जित दर्ता गरे ।


भिडियो
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II DEEPAK lAMA, Member Secretary, Bagmati Province Sports Council
Kathmandu Gurkhasका Iconic खेलाडी Krish Karki भन्छन्ः सिनियर दाइहरुसँग धेरै कुरा सिकिरहेको छु
Shahab aalam भन्छन्ः @Kathmandu9898Kathmandu Gurkhasमा कुनै कमजोरी नै छैन । उपाधि हाम्रै हो
KHELADI TALKS WITH AJAY PHUYAL II Gyanendra Malla Head Coach , @KarnaliYaks
तयारी राम्रो भइरहेको छ Shikhar Dhawan 13 गते आइपुग्छन् , उपाधि जित्छौं : RAJU BASNYAT Karnali Yaks
टिभीमा हेरेको दाइहरुसँग @KarnaliYaks को ड्रेसिङ रुम सेयर गर्न पाउँदा गौरव लागिरहेछ : BIPIN SHARMA