चैत्र ५, २०८२ बिहीबार | २१:४४:१४
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

पुरुष एकलतर्फ संयोग र रुविन अन्तिम ३२ मा

संयोग कपाली, फाइल तस्विर ।

काठमाडौं । नेपाल प्रहरीका संयोग कपाली एभिएमका रुविन महर्जन सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको पुरुष एकलमा शुक्रबार अन्तिम ३२ मा प्रवेश गरेका छन् ।

ललितपुर टेबलटेनिस क्लबको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको पुरुष एकलमै एपिएफका राजीव चिकबन्जार, ट्यान्लेन्ट स्काउट टेबलटेनिस हबका श्रीरनवर्दान सिंह, टिस्टा टोर्साका भिन्त प्रधान, रेन्बोका हर्ष सिंह, दार्जिलङ टेबलटेनिस संघका तान मे दत्त, खोल्छःका अद्रियन वज्राचार्य, यल टेबलटेनिस क्लबका अमरलाल मल्लले पनि अन्तिम ३२ काे यात्रा तय गरे । 

यस्तै टिस्टा टोर्साका शीर्ष रोय पत्वारी, ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र, यलका एलेक्स महर्जन, प्रहरीका गनञ्जय दाहाल, टिस्टा टोर्साकाका प्रयास शाह, ग्लोबलका रोहित हल्दर, गोल्कुपखका चन्दन शाही, प्रहरीका विपुल महर्जन, टिस्टा टोर्साका यकुब तामाङ, गोल्कुपखका प्रवेश बस्नेत र ग्लोबलका कुशल दास पनि अन्तिम ३२ मा प्रवेश गरेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो